Advertisement

घुसको काण्ड बाहिरिएपछी बुंगलका मेयरलाई नाराजुलुस सहित पालिका छोड्न चेतावनी

Advertisement

बझाङ : बझाङ जिल्लाकाे बुङगल नगरपालिकाका स्थानीयले मेयरलाई बुङगल नगरपालिका छाड्न चेतावनी दिएको हाे । आज एक कार्यक्रमका बिच नारा लगाउदै स्थानीय सरकार बुङगलका मेयरलाई राजिनामा दिन चेतावनी दिएको स्थानीय रामचन्द्र जाेशीले बताए ।

 

बुङगल नगरपालिका मेयर जयबहादुर धामीले स्थानीयलाई जागिर लगाई दिने भन्दै कामना टेलिभिजनले न्युज प्रशारण गरेपछि स्थानीय सर्वसाधारण राजनैतिक दलका नेता कार्यक्रताहरुले नगरपालिका परिसरमा बुङगल नगरपालिकामा भ्रष्टाचार भएको भन्दै र मेयर अडियो काण्ड बारे आज नाराजुलुस सहित नगरपालिका घेराउ गरेका थिए ।

 

 नारावाजी गर्दै स्थानीय सँगसँगै  नेकपा एमाले र विप्लव समुहको सयुक्त आयाेजनामा बुङगलका सर्वसाधारणले नगरपालिका घेराउ सहित नारा लगाएका थिए । नारामा “ए चाेर बुङगल छाेड, जनता लुट्न पाईदैन यस्तो मेयर हामीलाई चाहिदैन । तुरुन्तै राजिनामा देउ भ्रष्टाचार गर्न पाईदैन” जस्ता थिए ।

मेयर जयबहादुर धामीकाे अडियो काण्ड केहिदिन अघि कामना टेलिभिजनले सार्वजनिक गरेको थियो । जसमा पैशा खाएर जागिर लगाईदिने मिलेमतो गरेको प्रष्ट सुनिएको थियो । जागिर लगाउने प्रलोभन देखाउदै २ लाख मेयर र नगरपालिकाकै करार कर्मचारी सुना कार्किको मिलेमतोमा पैसा झ्याम पारेको देखिन्छ । यता निष्पक्ष परिक्षा भए पछि अर्को मान्छे निस्केको थिए । पैशा दिएको मान्छेकाे नाम सिफारिस नभए पछि अडियो काण्ड बाहिरी आएको हाे । यति मात्र हैन बुङगलमा धेरै याेजनामा पनि भ्रष्टाचार भएको आराेप मेयरले खेप्नु परेको छ ।

नगरपालिकामा भ्रष्टाचार बढ्दै गएकाे भन्दै, चेतावनी साथ नेकपा एमाले,नेकपा माअाेवादी नेपाल कम्युनिस्ट पार्टी विप्लव,नेकपा एकीकृत समाजवादी सहितका दलहरुले सयुक्त विज्ञाप्ती निकालेको छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज