Advertisement

NPA ले सुप प्रदेश भित्र विभिन्न कार्यक्रम गरी मनाईयो विश्व फार्मासिष्ट दिवस

Advertisement

धनगढीमा विभिन्न कार्यक्रम गरी विश्व फार्मासिष्ट दिवस मनाईएको छ।

नेपाल  फर्मास्युटिकल एसोसियसन सुदुरपश्चिम प्रदेश ले हिजो र आज विभिन्न कार्यक्रम गरी विश्व फार्मासिष्ट दिवस  मनाएको हो । फार्मासिष्ट डेका अवसरमा आज  नेपाल  फर्मास्युटिकल एसोसियसन विभिन्न फार्मेसी पेशागत संगठन र भागेश्वर एकेडेमीको आयोजनामा भागेश्वर एकेडेमी, सेती प्रादेशिक अस्पताल, वडा प्रहरी कार्यालय हुँदै पार्कसम्म  मोड सम्म याली निकालिएको प्रदेश का सचिब माहाओम राज जोशि ले बताउनु  भयो  ।

नेपाल फार्मास्यूटिकल एसोसिएसन सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा रहेको रेडक्रसमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा ३० पिन्ट रगत सङ्कलन भएको नेपाल फार्मास्यूटिकल एसोसिएसन सुदूरपश्चिमका सचिव महाओमराज जोशीले बताए ।

त्यस्तै हिजो दिवसको पूर्वसन्ध्यामा धनगढीमा रहेको आसरा सुधार केन्द्रमा रहेका २५ जनाभन्दा बढीलाई फार्मासिस्ट महेश अर्यालले औषधिको सकारात्मक र नकारात्मक असर, लागूऔषध भनेको के हो ? लगायतको जानकारी प्रदान गरेका थिए । उक्त कार्यक्रममा न्युरो साइकाईट्रिक डाक्टर रामप्रसाद लामिछानेको काउन्सेलिङ सेसन समेत रहेको थियो ।

आजै टिकापुर प्रादेशिक अस्पताल मा समेत अन्तर्कृया तथा केक काटेर  सुरुवात  गरिएको  फर्मासिस्ट जनक शाहि ले बताउनु भयो ।

 बाजुरा मा फर्मासिस्ट भरत बुढा को नेतृत्व मा जिल्ला अस्पताल बाजुर मा बृक्षा रोपण तथा बिरामि लाई फलफुल बितरण ,  फर्मासिस्ट रबिन्द्र पन्त को नेतृत्व मा माहाकालि प्रादेशिक अस्पताल मा अन्तरक्रिया कार्यक्रम तथा फार्मेशि सहाएक दिनेश चौधरि लाई सम्मान समेत गरेको छ।

त्यस्तै मन्त्र अस्पताल महेद्रनगर मा रक्तदान कार्यक्रम राखिएको फर्मासिस्ट अबिशेक कार्कि ले जानकारि दिनु भयो ।

त्यसै गरि डोटि अन्तरक्रिया र केक काटेर शुभकामना कार्यक्रम गरेको फर्मासिस्ट आई  जङगं कुवँर ले जानकारि दिनु भयो ।

 

 

 

 

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज