Advertisement

Finland- Nepal Peace Education Partnership मा 2250 Discussion Event अन्तर्गतको Youth Empowerment विषयमा स्थानीय सरकारसँगकार्यक्रम सम्पन्न

Advertisement

SPS Core Team सुदूरपश्चिम प्रदेशको आयोजनामा बुढीगंगा नगरपालिका बाजुरामा Finland- Nepal Peace Education Partnership मा 2250 Discussion Event अन्तर्गतको Youth Empowerment विषयमा स्थानीय सरकारसँग स्थानीय तहमा रहेका विभिन्न विधालयका विधार्थिहरु तथा स्काउट ट्रुपमा आबद्ध बालबालिकाको सहभागितामा १ दिने अन्तर्क्रिया कार्यक्रम मिति २०८१ भाद्र २७ गते सम्पन्न भएको छ ।

Core Team लिडर श्री पुुस्कर अवस्थीको सभाअध्यक्षता, नगर प्रमुख तथा स्थानिय संरक्षक श्री राम बहादुर बानियाँ, विशिष्ट अतिथि नगर उपप्रमुख तथा स्थानिय प्रमुख स्काउट श्री माया खड्का कुवँर, नेपाल स्काउट सुदूरपश्चिम प्रदेश प्रमुख आयुक्त नरेन्द्र थापा, प्रदेश तालिम दल सदस्य श्री चेतराज जैशी, प्रदेश परिषद् सदस्य श्री विनोद बहादुर बोहरा, श्री तोयराज जोशी, बुढीगंगा नगरपालिका स्थानीय प्रमुख आयुक्त श्री देवराज जोशी, त्रिवेणी स्थानीय प्रमुख आयुक्त श्री चन्द्र बहादुर ऐडी, प्रदेश अधिकृत श्री हेमराज जोशी, राष्ट्रिय स्काउट युवा परिषद सदस्य श्री लक्ष्मी प्रसाद अम्मै, रोभर लिडर श्री डिल्लीराज भट्ट साथै बुढीगंगा नगरपालिका सबै विधालयका स्काउट मास्टर, विभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार, समाजसेवी तथा विभिन्न स्काउट ट्रुप र अन्य विधार्थीहरुको उपस्थितिमा Youth Empowerment विषयमा बृहत अन्तर्क्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज