Advertisement

नेपाल औषधि थोक ब्यवसायि सँघ (PDAN) को सुदुरपश्चिम प्रदेश को तेस्रो साधारण सभा सम्पन्न

Advertisement

नेपाल औषधि थोक ब्यवसायि सँघ (PDAN) को सुदुरपश्चिम प्रदेश को तेस्रो साधारण सभा सम्पन्न भयको छ । आज मिति २०८१ भाद्र २८ गते शुक्रबार होटल इमेज मा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त बार्षिक साधारण सभा को अधक्ष्यता प्रदेश अधक्ष्य आनन्द बहादुर शाह ले गर्नु भएको थियो भने प्रमुख अतिथि मा सघं का केन्दृय अधक्ष्य शिब राज बास्कोटा ले गर्नु भएको थियो  त्यस्तै बिशिष्ट अतिथि मा औषधि ब्यबस्था बिभाग नेपालगन्ज शाखाका फार्मेशि अधिकृत धन बहादुर बोहरा रहनु भएको थियो । त्यस्तै अतिथि हरु मा नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) सुदुरपश्चिम प्रदेश का अधक्ष्य नारायण दत्त भट्ट तथा सचिब माहाओम राज जोशि ,   नेपाल औषधि थोक ब्यवसायि सँघ लुम्बिनि प्रदेश को अधक्ष्य शालिक राम आचार्य ,  बाग्मति प्रदेश उपाधक्ष्य सन्जय मुडभरि , दाङ जिल्ला अधक्ष्य शेषकान्त ढकाल रहनु भएको थियो , त्यस्तै NCDA सुदुरपस्चिम प्रदेश का बरिष्ठ उपाध्यक्ष जनकराज जोशि , कैलालि का अधक्ष्य प्रेम राज जोशि , नेपाल औषधि   बिकृ प्रतिनिधि सघं अधक्ष्य लक्ष्मण ठकुराठि रहनु भएको थियो ।

उक्त कार्यक्रम मा बोल्दै बक्ता हरु ले औषधि ब्यबशाय लाई मर्यादित र नितिगत सुधार गर्न का लागि सबै सघं सस्थाँ हरु मिलेर अघाडि बढ्नु पर्ने बताउनु भयो ।  

कार्यक्रम सचाँलन नेपाल औषधि थोक ब्यवसायि सँघ (PDAN) को सुदुरपश्चिम प्रदेश माहासचिब कमल प्रशाद उपाध्याय ले गर्नु भएको थियो । 

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज