Advertisement

भाेपुर दरवार चम्किलो

Advertisement

बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको भाेपुर दरवार चम्किलो देखिएको छ ।

भाेपुर स्थित पुरानो दरवार विहान हेर्दा टलक्क टल्केकाे देखेपछि चैनपुर बासिहरु खुसि देखिन्थे । अझै अचम्म परे मष्टा ढुङ्ग्रीका जनसमुदायहरु सधैं निस्याउराे देखिने दरवार रातारात झिलिमिली देखेपछि अच्चम परेको ढुङ्ग्रीका स्थानीयले बताए ।

कहिल्यै यस्तो झिलिमिलि टलक्क नटल्किने भाेपुर दरवार एकाएक परिवर्तन भएको देख्दा मान्छेलाई अचम्म लाग्याे तर याे अचम्म मान्नु पर्ने त्यस्तो केही थिएन । आज भदौ ७ गते राजा जयपृथ्वी बहादुर शाहाकाे १४८ अाैँ जन्मजयन्तिकाे अवश्वरमा जयपृथ्वी बहुमुखी क्याम्पस अनेरास्ववियू (क्रान्तिकारीका) इकाई अन्जना कामीकाे अध्यक्षतामा बनेको समितिले सहभागिता, केन्द्रीय सदस्य रुमला कुमारी जाग्रीको प्रमुख अतिथि, क्याम्पस सहप्रमुख तथा प्राध्यापक लालबहादुर बोहरा लगायतकाे सुरक्षाकर्मीहरुले भाेपुरदरवारलाई दियाे बालेर रङ्गिन र चम्किलो बनाउदै उहाँकाे जन्मजयन्ति मनाएका हुन ।

भाेपुर दरवारकाे वरिपरि ३०० बढी दिप प्रजलन गरेकाे छन भने सत्यवादी माध्यामिक विद्यालयमा रहेको राजा जयपृथ्वी बहादुर सिँहकाे शालिकमा माल्यापण गर्नु भएको हाे । दिप प्रजलन पछि भाेपुर दरवारकाे दृश्य फेरिएको हाे ।

चम्किलो भाेपुर दरवारका दृश्यहरु

← Back

Thank you for your response. ✨

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज