Advertisement

सुर्मा भवानी माध्यामिक विद्यालय काडाचाैरकाे ३१ औँ बार्षिकउत्सव कार्यक्रम सुरु

Advertisement

बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीका वडा नम्बर ७ मा रहेकाे सुर्मा भवानी माध्यामिक विद्यालय काडाचाैरकाे ३१ अाै बार्षिकउत्सव कार्यक्रम सुरु भएको छ ।

आज एक कार्यक्रमका विच विद्यालयले बार्षिक उत्सव कार्यक्रम गरेकाे हाे । कार्यक्रम विद्यालय व्यावस्थापन समिति अध्यक्ष प्रेम बहादुर धामीकाे अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका माननीय मन्त्री झपड साउद बिशिस्ट अतिथि नेकपा माअाेवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सचिव तथा सविधानसभा सदस्य जनक बुढा बिशिस्ट अतिथि बुङ्गल नगरपालिका मेयर जय बहादुर धामी बिशिस्ट अतिथि केदारस्यु गाउँपालीका अध्यक्ष गणेश बाेहरा लगाएत बुद्धिजीवी शिक्षकप्रेमी बिद्यार्थी समाजसेवीहरुकाे उल्लेख्य उपस्थिति रहेको थियाे ।

बार्षिकउत्सव कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका गतिविधिहरुकाे राम्रो नराम्रो कामको समिक्षा सहित बिद्यालयकाे प्रगति बिबरण प्रस्तुति गरिएको हाे । कार्यक्रममा विद्यार्थीहरुले आफ्ना गलाकला सहित सास्कृतिक कार्यक्रमद्वारा स्वागत गरिएको हाे । बिद्यालयकाे कार्यक्रममा बझाङ पुगेका सामाजिक बिकास मन्त्री साउदले यस क्षेत्रमा रहेका समस्याको समाधान गर्ने र आगामी दिनमा आफुबाट हुने कुनै पनि किसिमकाे कमि हुन नदिने बताउनु भयाे । गाउँमा रहेको खानेपानीकाे समस्याकाे समाधानमा सरकार लागिपरेको दावी गर्नु भयाे । स्थानीय सरकारकाे प्रमुख दायित्व भएको कारण केदारस्यु गाउँपालीकाले यसमा प्रत्येक्ष हेर्नू पर्ने बताउनु भयाे ।

बार्षिकउत्सव समारोहमा सविधानसभा सदस्य जनक बुढाले देश सँघिय सँग्रचनामा रहेको बताउदै बिकास भएको दावी गर्नु भयाे बिकासकाे मुल भुत परिकल्पना गरिरहेकाले स्थानीय सरकार अगाडि बढ्नु पर्ने र आफुले नसके प्रदेश सरकार र सँघिय सरकार लाई धाउनु पर्ने बुढाकाे भनाइ थियाे । कार्यक्रममा अधिकाङ्स मानिसले खानेपानी समाधान गर्न सरकार लाग्नु पर्ने बताए । कार्यक्रमकाे सञ्चालन शिक्षक बिरवहादुर बाेहराले गर्नु भएको थियाे । कार्यक्रम उद्घघाटन माननीय सामाजिक विकास मन्त्री झपड साउदले दिप प्रजलन गर्दै उद्दघाटन गर्नु भएको थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बझाङ – बझाङको थलिनौबिस क्षेत्रमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलामा राष्ट्रिय स्वतन्त्र...
भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री माननीय जानकी कुवँरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको छ...
कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

पदम बोहरा, ​जोशीपुर- नेपाल विद्युत प्राधिकरणको जोशीपुर विद्युत प्राविधिक नो लाइट' सेवाको गम्भीर लापरबाहीका कारण कैलालीको जोशीपुर ग...
संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

बझाङ- बझाङको सुर्मा गाउँपालिकाकोे काँडाका स्थानीय अझै विद्युत सेवाबाट वञ्चित छन् । सुर्मा गाउँपालिका-५ काँडा टोलका करिब २ सय परिवा...
गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचा...
कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलाली- कैलालीमा गौरीगंगा नगरपालिकामा सञ्चालन गरिएको ब्युटिपार्लर तालिम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिकामा ६, कठौतियामा रहेको...
जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज