Advertisement

व्याग्स अफ होपले धनगढी नगरबासीका समस्या पहिचान गर्दै

Advertisement

धनगढी- धनगढीका १९ वडामा वसोवास गर्दै आएका नागरिकको समस्याका विषयमा चासो राख्न थालिएको छ ।

ब्याग्स अफहोप का युवाले समस्याका विषयमा चासो राख्न थालेका हुन । ब्याग्स अफहोपका युवाले धनगढीको १९ वडाका ८५ टोलमा पुगेर स्थाानीय सँग प्रत्यक्ष भेटघाट गरी समस्याको बिषयमा चासो राख्नुका साथै सो को पहिचान गरी संकलन पनि गएिको ब्याग्स अफहोपका अध्यक्ष नितिश जोशीले जानकारी दिए ।

केही कारण पुग्न नसकेका टोलहरुबाट समस्या संकलन गर्न थप ७ दिनको समय दिएको उनले वताए ।
ब्याग्स अफहोपका कार्यक्रम संयोजक दिपेश बोहोराको ९८६२५२५९७५ र अध्यक्ष जोशीको ९८२४६२१४८८ मोवाईल नम्बरको वाट्सअप मार्फत स्थानीयले आफ्नो गाउँ तथा टोलको समस्या संकलन गराउन सक्ने उनले वताए ।

नगरबासीले टिपोट गराउँदा वडा तथा टोलको नाम र समस्याबारे प्रष्ट लेख्नुपर्ने अध्यक्ष जोशीले भनाई छ ।
ब्याग्स अफहोपले धनगढी उपमहानगर क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याको पहिचानगर्दै डिकोडिङ धनगढीज सरोज नामक किताब प्रकाशन गर्ने पनि जनाएको छ ।

सो कितावले सरोकारवाला सम्वन्धीत निकायलाई समस्या समाधान गर्न दबाब सिर्जना गर्न सक्ने जोशीको भनाई छ ।
किताब प्रकाशित पछी औपचारिक कार्यक्रम आयोजना गर्ने र सो किताव नगर प्रमुख, प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री सहित जिम्मेवारी निकायलाई हस्तान्तरण गरिने उनले वताए ।

ब्याग्स अफहोपले यसअघी काठमांडौँका क्याम्पसहरुमा अध्ययनगदै आएका विद्यार्थी सांसद मन्त्रीहरु संग पनि अन्तरसंवाद गरिसकेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज