Advertisement

बझाङ प्रहरीकाे नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

Advertisement

बझाङ : समुदाय साझेदारी कार्यक्रम मार्फत जिल्ला प्रहरी कार्यालय बझाङले नागरिक सुनुवाइ कार्यक्रम गरेको छ ।

आज जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जिल्ला समन्वय समितिकाे सभाहलमा कार्यक्रम सञ्चालन भएको हाे । जनसमुदाय र प्रहरी विचकाे साझेदारी र प्रहरीले याे ३ महिनामा गरेका कामहरुकाे पन्तका प्रतिफल बारे जानकारी गराउनु भएको थियाे ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भरतबहादुर शाहले अहिलेसम्म प्रहरीले नागरिककाे विचमा खेलेको भुमिका र बालविवाह बहुविवाह महिला हिँसा सम्वन्धि सञ्चालन गरेको कार्यक्रम बारे जानकारी गराउनु भएको हाे ।
प्रस्तुति गरिएकोमा हाल सम्म बझाङ जिल्लामा प्रहरी
नागरिक सुनुवाइ कार्यक्रम प्रहरीले ३२ ठाउँमा काम गर्नु पर्ने भएको छ भने जम्मा प्रहरी सँख्या ३८३ दर्वन्दी रहेकोमा हाल सम्म जिल्ला ३६३ जना मात्र उपस्थिति रहेको बताउनु भयाे ।

समुदाय साझेदारी कार्यक्रम शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि भन्ने मुल नाराका साथ डिएसपी भरतबहादुर शाँहले नागरिकले उठाउनु भएको जनगुनासाकाे जवाफ दिनु भएको थियाे भने,प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेलले प्रशासनले गर्नुपर्ने भुमिका वारे जानकारी गराउनु भएको थियाे । नागरिक र प्रहरी मिलेर काम गर्नु पर्ने र गरिरहेको प्रहरीकाे भनाइ छ । कार्यक्रममा जयपृथ्वी नगरपालिका मेयर चेतराज वजाल उपमेयर सुरत सिँह नागरिक समाज पत्रकार सराेकारवालाकाे उपस्थिति रहेको थियाे कार्यक्रम सञ्चालन राष्ट्रिय अनुसन्धान बझाङका डिएसपी गाेविन्द पाण्डेले गर्नुभएको थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज