Advertisement

सडक नहुदा दार्चुला ब्याँस गाउँपालिकाका बासिन्दाहरु रुदै घर जानुपर्ने बाध्यता

Advertisement

ब्याँस गाउँपालिका दार्चुला जिलामा अवस्थित जिल्ला हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७७३ स्थानीय तह लागु गरेपछि दार्चुला जिलामा साविकको ब्याँस, राप्ला, सुनसेरा, धौलाकोट आ हुती गाउँ विकास समितिसबै मिलाएर ब्याँस गाउँपालिका बनाएको हो ।ब्याँस गाउँपालिकाक कूल क्षेत्रफल ८३९.२६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकामा ६ वडामा विभाजन गरिएको छ । यो गाउँपालिकाको कूल जनसङ्ख्या ९६६८ रहेको छ । यो गाउँपालिकाको सिमाना पूर्वमा बझाङ जिला उत्तरमा चीन , पश्चिममा भारत, तथा दक्षिणमा दुहुँ गाउँपालिका वा अपिहिमाल गाउँपालिका मा फैलिएको छ । यहाँको जनसंख्या निकै कम भए पनि बिकास मा भने निकै पछि परेको देखिन्छ । 

गाउँपालिका भित्रका वार्ड न ४,३,२ र १ का स्थानीयहरु सदरमुकाम खलंगा आवतजावत गर्न लाई नेपाल को सडक नै नभएको र पारी भारत भएर जानू पर्ने बाध्यात्मक स्थिती रहेको एक जना स्थानीय बताउछन्  । 

उक्त पालिकाका स्थानीयहरु आफू नेपाली रहेको तर हाम्रो स्थानीय सरकार छ भन्ने अनुभुती नि नभएको बताउँछन् । यसै क्रम मा एक जना स्थानीय बताउछन् ” जनता भारत को धार्चुलाबाट दार्चुला आउदा घर जाने बेला ब्याँस गाउँपालिका  वडा ४ को बासिन्दाहर रुदै घर पुग्नुपर्ने स्थिति रहेको छ । घरमा बच्चा हरुको बिचल्ली हुँदै छ किनकी मलघटे पुल बिहान ९ बजे खुल्छ ५ बजे बन्द हुन्छ स्थानीयहरु बिहान सदरमुकाम दार्चुला जान्छ्न साझ  ५ बजे नाका बन्द भएको हुन्छ र भारत का सशस्त्र सीमा बल (यस.यस.बि ) लाई हात जोडेर सर १ मिनेट रोकिदिनुन  भनेर बिन्ती गर्दा समेत रोक्दैनन कति सम्म ब्याँस को जनताहरुले  दुख भग्ने हो ? सरकार तिङकर सडक राम्रो भए किन  यस्तो दिन आउथ्यो ? तिङकर सडक मा बर्सेनि अरब का हिसाबले बजेट आए पनि  उक्त बजेटले नेता र ठेक्दारले आफ्नो सिरानी र बिस्तारा बनाए ।  खैत अहिले सम्म रोड बनेको ? असार र साउन को महिना ब्याँस मा नुन मिल्दैन केजी को ६० रुपैया नुन किनेर खानु पर्छ ध्यान खैत केन्द्र देखि प्रदेशको सरकारको ? जिल्ला का सांसद हरु दिलेन्द्र प्रसाद बडू र गणेश ठगुन्ना खैत किन हामी कान मा तेल हालेर बसेका ? चोर हरु कहिले बन्छ त ? दार्चुला  का   झोले पत्रकार र नेताहरू लाई सोध्नु भन्दा जनता लाई सोध्नु ” भनेर सामाजिक संजाल मा दु:ख प्रकट गरेका छन् । 

अन्य स्थानीयहरु पनि सरकारले ध्यान नदिएकाले बर्सौ देखि यस्तो सास्ती भोग्ने परिरहेको बताउछन्  । नेपाल को आफ्नै गाउँ ठाउँ मा जानलाइ आफ्नो सडक नहुदा भारतले आफुखुशी नाका बन्द गर्ने र खोल्ने गरेको पनि बताउछन् । आफ्नै घर मा जान पनि भारत भएर जानुपर्ने र बाटो मै अनेकौ दु:ख कष्ट भोग्नुपर्ने  कस्तो विडम्बना हो सरकार ?

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज