Advertisement

बिकाश को लागि बैज्ञानिक चिन्तन -वार्ड सचिब ललित सिंह

Advertisement

कुनै स्थानमा हुने सकारात्मक परिबर्तन जस्ले त्यस स्थान का आम नागरिक हरुको जीवन स्थरलाई गुणस्तरीय बनाउदछ  त्यस्तो प्रक्रिया नै बिकाश हो ।मानव चेतना को गर्व बाट नै बिकास को जन्म हुने गर्दछ त्यस कारण मानव चेतना को स्थर बैज्ञानिक बनाउन नसके सम्म बिकास सम्भव हुदैन ।

मानव चेतना को स्थर बिकास सन्धर्भमा प्रख्यात समाज शाश्री एवम समाजसास्र का पिता अगस्टे काम्टे ले लेखेका छन । मानव चेतना को स्थर निम्न तीन चरण मा बिकाश भएको पाइन्छ ।

धार्मिक चेतना को स्थर – यश चरण मा  सामाजिक घट्ना तथा अवस्था समन्ध मा त्यस्को कारण दैबिक प्रलोकिक शक्ति हो जस्लाइ दैबिक शक्ति द्वारा संचालन एवम नियन्त्रण हुन्छ भन्ने बिश्वास राखिन्छ।

तात्विक स्थर- यश चरणमा सामाजिक घट्ना को कारण कुनै निश्चित प्राकृतिक नियम मा आधारित शक्ति द्वारा चलायमान हुन्छ भन्ने मान्यता एवम बिश्वास राखिन्छ।

प्रत्यक्षवाद स्थर- यश चरण मा हरेक सामाजिक घट्नाको परिमाण आनुभाबिक कृया , बैज्ञानिक तरिका बाट खोजी गरि बस्तुगत , तथ्य परक कारण र असर पत्तो लगाइन्छ।

यसरी जब सम्म मानव चेतनाको चरण प्रत्यक्ष वाद अर्थात बैज्ञानिक मान्यता मा अधारित बनाउन सकिँदैन ! अर्थात हरेक घट्ना अवस्था को बैज्ञानिक विधि अध्यन ,चिन्तन , विश्लेषण गरिदैन । तब सम्म वास्तविक दिगोबिकास को परिकल्पना समेत गर्न सकिँदैन ! त्यसकारण बिकास को लागि बिधमान, धार्मिक , तात्विक चेतना बाट माथी उठि प्रत्यक्षवाद चेतना को चरण मा प्रबेश गर्नु अपरिहार्य  देखिन्छ । ललित बहादुर सिंह – गौरिगङ्गा नगर पालिका वार्ड ०५ अण्डैया

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज