बैतडी जिल्ला पुर्चौडी नगरपालिका वार्ड न ८ मा स्थापित श्री डिलाशैनी मा बि मल्लादेहिको बिध्यालय प्राङ्गणमा सम्पन्न गरिएको छ।

उक्त कार्यक्रमको आयोजना सु प प्रज्ञा प्रतिष्ठानको रहेको थियो भने ट्रान्सफर्मेटी सोसाईटी अफ नेपाल कन्चनपुरको सहआयोजनामा
भब्यताका साथ सु प का आफ्नै भाका,भेष भुषा लगायतका सगुन,देउडा,धुमारी,ठाडोखेल,ओई ,लोकदोहरी,लगायतका बैतडेलीका गुन्जायमान लोक धुनहरुका माझ सम्पन्न गरिएको हो ।


ट्रान्सफर्मेटिभ सोसाईटी अफ नेपाल कन्चनपुर अध्यक्ष चन्द्रा ऐर (चादनी)को अध्यक्षता रहदा सु प प्र प्रतिष्ठानका उपकुलपती डा टि एन जोशी प्रमुख अथिती थिए भने पु न पा पा का प्रमुख प्रसासकिय अधिकृत बिनोद कुमार कुवर वार्ड १/८ का वार्ड अध्यक्षहरु,शिक्षा अधिकृत ,विभिन्न बिध्यालयका प्र अ हरु विशेष मान्यगन्य ब्यक्तित्वहरु विभिन्न बिध्यालयका बिध्यार्थिहरुको सास्कृतिक कार्यक्रम थियो। बृद्ध महिला पुरुस लगायतको विशेष उपस्थिती रहेको थियो।


यो कार्यक्रम मल्लादेहिमा आयोजना गरिदिन हुन प्रतिष्ठान संग पहल कदमि गर्न
विशेष भुमिका गर्ने गराउने मल्लादेहि निवासी बिश्वहिन्दु युवा संङ्घका केन्दृय सदस्य वीर बहादुर बोहरा विशेष पहल गर्नु भएको थियो
उक्त समारोहमा विभिन्न ब्यक्तित्वहरुलाई प्रतिष्ठानले प्रमाणपत्र सहित सम्मान गरेको छ।

