Advertisement

अछामको चौरपाटी गाउँपालिका द्वारा नयाँ शाखा सडक उद्घाटन

Advertisement

अछामको चौरपाटी गाउँपालिकाले यस आर्थिक वर्ष को बजेट कटौती भए पछि पालिकाको आफ्नै स्काइभेटर लाई प्रयोग गर्दै धमाधम बिकास निर्माणका कार्यहरुलाई निरन्तरता दिई अघि बढेको छ ।

 सोहि क्रम मा आज पनि गाउँ पालिका का अध्यक्ष भिम बहादुर साउद ले आज गाउँपालिका वडा न.१ अन्तर्गत पर्ने पातल देखि चिनेसाझ सम्म को १ किलोमिटर दुरी मा रहेको स्थानीय सरकार आएको महसुस नै नभएका बस्तिमा  सडक निर्माण को उद्घाटन गरेका छन। उक्त उद्घाटन कार्यक्रम मा सोही वडा का वडाअध्यक्ष वीर बहादुर थापा सहित ८५ वर्ष का  ज्येष्ठ नागरिक र थुप्रै महिला दिदिबहिनी हरुको समेत  उपस्थिती रहेको थियो ।

 बर्सौ देखि सडक को प्रतीक्षा मा रहेका चिनेसाझ गाउँका बासिन्दाहरु खुसिले हर्सित भएका छन । अब पालिका सम्म जोड्ने उक्त बाटो पाएको मा त्यहा को जनजीवन सहज हुने स्थानिहरु बताउछन । यसको सम्पुर्ण श्रेय पालिका अध्यक्ष साउद लाई समेत रहेको एक स्थानीयले बताए

पछिल्लो पटक संघिय सरकार बाट २६% बजेट कटौती भए पछि बिकास कार्य मा बाधा पुग्दा पालिका ले आर्थिक अवस्था धान्न नसके पछि जनता का समस्या लाई हल गर्न निकै काठिन भएको अब पालिकाले सडक निर्माण गर्न आफु सङ्ग भएको मेसिन  मा तेल हालेर कुनै पनि समिति नबनाई  आफै फिल्ड मा खटी कार्य गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष भिम बहादुर साउद ले जानकारी गराएका छन । 

यस अघि पनि यस्ता थुप्रै कार्यहरु गरेको र उपलब्धिमुलुक कार्य भएको पालिका अध्यक्ष साउद बताउछन । आफू निर्वाचित भैसकेपछी पुर्ण रुपले देश र जनताका लागि कटिबद्ध रहेको पनि बताएका छन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज