Advertisement

महिलाहरुलाई आत्मनिर्भर बनाउदै सुर्खेत को चौकुने गाउँपालिका

Advertisement

चौकुने गाउपालिकाले  कृषक महिला युवा हरुलाइ आत्म निर्भर बनाउने अभियान चलाउदै आएको छ । आज घर मा बसेर पनि आफ्नो खाली समय मा पनि काम गर्न सक्ने भनेर गाउपालिका ले दुना टपरि बनाउने  ७ दिने तालिम अभियान चलाएको  छ । उक्त तालिम हाल लाई १० जनालाई दुना टपरी सम्बन्धि सीपमूलक तालिम प्रदान गरेको छ । बाकी  आगामी वर्ष हरुमा पनि थप्दै जाने र गाउँपालिका भरि का महिलाहरुलाई पनि आत्मनिर्भर बनाउने प्रतिबद्धता पालिका अध्यक्ष खड्क बि.क (बिवश) ले गरेका छन ।

अध्यक्ष ले प्रत्येक एक/एक जनालाइ रोजगार दिन नसके पनि आफ्नो कार्यकालमा  हजार जनालाइ स्वरोजगार र आत्मनिर्भर गरेर नै छाड्ने प्रतिबद्धता गरेका छन । उक्त रकम जुटाउन आफुले पालिका को गाडी त्यागेर आफ्नो बाइक चलाउदै आएको पनि बताए । आफुले गरिबी नजिक बाट देखेको हुदा आफुले गरिब लाई उठाउन र समाज रुपान्तरण को लागि मात्र अध्यक्ष बनेको बताएका छन्  ।

पालिका अध्यक्ष ले उक्त क्रार्यक्रम को उद्घाटन मा आफ्नो मन्तव्य राख्दै आफूलाई जनता ले चुनेर काम गर्न पठाएको र हाल सम्म आफुले  कृषी क्षेत्र लाई बढी प्रथामिकता दिएको बताएका छन । यहाँ एक पालिका मा हजार जनालाइ रोजगार दिने ठाउँ छैन तर हजार जनालाइ स्वरोजगार बनाउन सक्ने उनले बताए । थप बोल्दै आफुले ४० बोट केरा खेती गर्नेलाइ   एक सिजन मा रु १२००० बाह्र  हजार सो कृषक लाई दिने गरेको र २० वटा बाख्रा पालन गर्नेलाइ पनि बार्षिक ५० हजार का दरले अनुदान दिदै आएको उनले बताए  ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज