Advertisement

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा NMSRA धनगढी ले आमाको माया छात्रावास मा खाद्यान्न वितरण

Advertisement

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) धनगढी इकाइले “मर्यादित काम ,श्रमिकको सम्मान , हाम्रो अभियान “भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा औपचारिक कार्यक्रम गरी आमाको माया छात्रावास लाई खाद्यान्न वितरण सँगै शुभकामना आदानप्रदान गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ,

नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईका अध्यक्ष लक्ष्मण ठकुराठी ज्यू को अध्यक्षमा बसेको कार्यक्रममा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ केन्द्रीय समितिका उपाध्यक्ष मीन बहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो, त्यसैगरी नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढीका निवर्तमान अध्यक्ष दिनेश राज भट्ट विशिष्ट अतिथि रहनुभएको थियो, त्यसैगरी नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ दाङ इकाइका निवर्तमान अध्यक्ष तथा धनगढी इकाइका केन्द्रीय पार्षद टेकबहादुर साउद अतिथि रहनुभएको थियो भने कार्यक्रम को सञ्चालन नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी इकाइका सचिब प्रकाश देव भट्ट ज्यू ले गर्नुभएको थियो ,

कार्यक्रममा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी इकाईका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमका बीच आमाको माया छात्रावासलाई नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको तर्फबाट खाद्यान्न वितरण गरी १३५औ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको हो।।

साथै संसारभरि रहनुभएका तपाईं सबै सबैमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढीकाई १३५औ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज