कैलाली – गैरसरकारी सस्था सुदुरपश्चुमेली समाज भारत ले तिस्रो महाधिवेशन बाट नया कार्य समिती चयन गरेको छ।
सुदुरपश्चिमेली गैरसरकारी सस्था परोपकारी सस्था भनेर चिनिन्छ । प्रबास मा परेका समस्या लाई सहजी करण गर्न लाई सुरु गरेको उक्त सस्था हाल २८ देश मा आफ्नो समिती बनाइ काम गरि रहेको छ भने त्यसैमा भारत को समिती सबै भन्दा ठूलो समिती हो ।
यो सस्था ले देश कोरना को महामारी ,भुकुम्प पीडित ब्याक्तिगत समस्या भएका थुप्रै ठाउँ मा सयोग पुगाइ सकेको छ । यो सस्था मा अन्तर्राष्ट्रिय ,रास्टृय , प्रदेश जिल्ला र एरिया कमिटी गठन गर्दै काम गर्दै आएको हो ।
यो सस्था को कार्यकारी समिति को समय तीन बर्ष हुने गर्दछ । पुरानो कार्य समिती कार्यकाल सकिए सङ्गै महेन्द्रनगर मा भएको तिस्रो महाधिवेशन ले नया समिति चयन गरेको छ । उक्त समिति सर्ब सहमती मा चयन भएको हो ।
सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय समिति
तेस्रो महाधिवेशन बाट नव निर्वाचित कार्यसमिति यस् प्रकार छ
अध्यक्ष माहादेव भट्ट
बरिष्ठ उपाध्यक्ष मान बहादुर साउद,
प्रथम उपाध्यक्ष बल बहादुर जैगढी
द्वितीय उपाध्यक्ष धिरज विष्ट
महासचिव कबिराज पाण्डेय
सचिव दिपक धमाला
कोषाध्यक्ष बासुदेव जोशी
सह–कोषाध्यक्ष दिल्लीराज जोशी
उत्तर भारत संयोजक केशवदत्त भट्ट
उत्तर भारत सहसंयोजक नरेन्द्र अधिकारी
पश्चिम सयोजक शुरज प्रकाश ओझा
पश्चिम उप(संयोजक देवेन्द्र सावद
दक्षिण संयोजक पुरन धमाला,
दक्षिण सहसंयोजक भिम रसायली
संरक्षक दिपक प्रकास मल्ल,
प्रमुख सल्लाहकार कटक बहादुर विष्ट,
सल्लाहकार दिपक बहादुर खडका
सलाहकार – :चन्द्र कुँवर
सल्लाहकार -:मोहन बिर साउद
सल्लाहकार :हर्क रावत
सल्लाहकार :-तुलाराम बिसी
सदस्यहरु
जयदेव भट्ट
रामजन थापा,
टेक बहादुर खड्का
कुशल सावद,
टेक रोकाया,
बिष्णु खतीवडा,
इन्द्र दयाल,
भरत सावद,
पदम जान बोहरा,
कमल परियार,
निशा भारद्वाज



