Advertisement

बझाङ उपनिर्वाचन: रास्वपाकाे बहसमा एमाले काङ्ग्रेस आएनन्

Advertisement

जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको हाेटेल हाेलिडेईनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बझाङ प्रदेश क का लागि उम्मेदवारी दिएका सबै दलहरुका उम्मेदवारहरु सँग लाईभ बहस कार्यक्रम राखेको थियाे ।

आज पाच गतेका दिन ताेकिएकाे लाईभ बहसमा नेकपा एमाले बझाङ र नेपाली काङ्ग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नटेरेकाे रास्वपा बझाङले दावि गरको छ । दुई दल नेपाली काङ्ग्रेस र एमालेले रास्वपाले राखेको बहस अस्विकार गरेको रास्वपा नेताले जानकारी गराउनु भयाे ।

कार्यक्रममा नेकपा माअाेवादीका उम्मेदवार जनक बुढा, नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिह, राप्रपा बझाङका उम्मेदवार किशोर खड्का लगायतका सबै दलहरु उपस्थिति भएर जनताको माझमा आफ्ना एजेन्डा र अब गर्ने विकास बारे धारणा ब्याक्त गर्नु भएको थियाे । रास्वपा बझाङका अनुसार हलुका नेता सहजै निम्तो लाई सुईकार गरेर आउन सफल भएको उम्मेदवार जनक बुढालगायत सबै उपस्थिति उम्मेदवार लाई रास्वपाले धन्यवाद दिनु भएको थियाे ।

रास्वपा नेता तथा सुदुरपश्चिम प्रदेशका प्रवक्ता समेत रहेका सन्तोष जाेशीले कार्यक्रममा भन्नू भयाे,उपस्थित नहुने एमाले उम्मेदवार दमन भण्डारी र नेपाली काङ्ग्रेस उम्मेदवार अभिषेक सिँह जनताको माझमा आफ्ना एजेन्डा राख्न डराएको र यनिहरु विजय भए कुनै पनि बिकास हुन नसक्ने उनको भनाइ थियाे । जनताको माझमा लाईभ बहसमा आउन डराउने नेताहरु बाट बझाङकाे बिकासकाे अपेक्षा गर्न नसकिने र बझाङका जनताले सचेत नागरिकले बन्नु पर्ने प्रवक्ता सन्तोष जाेशीले बताउनु भयाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज