Advertisement

एमाले युवा नेता महरकाे बझाङमा छुट्टै क्रेज, शारीरिकरुपमा अशक्त सार्की पहिलो भेटमा बने भावविह्वल

Advertisement

बझाङ : वैशाख १५ गते हुने उपनिर्वाचनको लागि यतिबेला बझाङमा पनि नेकपा एमाले प्रचारप्रसारमा व्यस्त छ । प्रचारप्रसार अभियानमा पार्टीका नेता कार्यकर्ता सबै जिल्लाका विभिन्न स्थानमा पुगिरहेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता ऐन महर पनि प्रचारप्रसार अभियानमै हुनुहुन्छ । उहाँ गाउँठाउँमा पुगिरहँदा जनताहरुले निकै आशावादी भावनाले हेर्ने गरेका छन् । विहिबार मष्टा गाउँपालिकामा पुग्नुभएका महरलाई एक शारीरिक रुपमा अशक्त व्यक्तिले निकै भावविह्वल भएर आफ्नो अवस्था सुनाए ।

मष्टा गाउँपालिका – ३ गैरागाउँका ३२ वर्षिय प्रेम सार्कीले महरलाई पहिलो भेटमा नै झम्टिएर रोएका हुन् । महरलाई गाउँमा आउने थाहा पाएपछि तीन घण्टा देखि बाटो कुरिरहेका सार्कीले भेटमा अबको आशा भरोसा तपाईं नै रहेको भन्दै सुनाए । सार्कीको जन्मदेखि नै दुवै खुट्टा टेक्न नमिल्ने रहेका छन् । उनी हातको साहारामा बाहिर भित्र गर्ने गरेका छन् ।
युवा नेता महरले सार्कीको खुट्टाको उपचारका लागि आफुले पहल गर्ने बताउनुभएको छ । उहाँले आफुप्रति जनताले गरेको विश्वास र भरोसाको सम्बोधन हुने गरि अघि बढ्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज