Advertisement

बझाङ काङ्ग्रेसले सत्यराज भण्डारी सहित १० जनालाई गर्यो सिफारिस

Advertisement

बझाङ: नेपाली काङ्ग्रेस बझाङले नेता सत्यराज भण्डारी सहित दश जना सिफारिस गरेको छ ।

बझाङ जिल्ला बाट निर्वाचित साँसद तथा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिँहकाे दुर्घटनामा परि मृत्यु भए पछि खालि भएको क्षेत्रमा निर्वाचन हुन लागेको हाे ।

सरकारले ईलाम र बझाङ गरि दुई स्थानमा बैशाख १५ गते निर्वाचन मिति तय गरेको छ । त्यसै बिच आज नेपाली काङ्ग्रेस कार्यसमिति बझाङले नेपाली काङ्ग्रेसका बाैद्बिक नेता सत्यराज भण्डारी सहित १० जनाकाे नाम सिफारिस गरेको काङ्ग्रेस नेताले बताउनु भएको छ ।

यतिबेला टिकटकाे लागि लडिरहेको काङ्ग्रेस बझाङकाे परिक्षाकाे रुपमा पनि याे सिटलाई लिन सकिन्छ । सुदुरपश्चिम प्रदेश सरकार गठन गर्न पनि बझाङकाे सिटले काङ्ग्रेसमा ठुलाे सफलता मिल्ने भएको कारण कतिपय नेताले जित्ने नेता उठाउन पर्ने माग राख्दै आएका छन ।

प्रदेश सरकार गठनमा यदि बझाङ काङ्ग्रेसले विजयी भएमा नागरिक उन्मुक्ति पार्टीले साथ दिएमा सरलै सरकार बन्न सक्ने देखिन्छ । जनमतमा हेर्ने हाे भने सबै भन्दा बलियाे उम्मेदवार र जित्न सक्ने उम्मेदवार सत्यराज भण्डारी रहेको काङ्ग्रेस बझाङका नाम नबताउने सर्तमा एक नेताले बताउनु भयाे ।

फेरि थप्दै नेता सत्यराज भण्डारी जनताको मनमनमा बस्न सफल छन भने अरु भन्दा प्रभाकारी नेता रहेको पनि उनले बताए । यता एक युवा पक्ष भने,मन्त्री सिँह लगायत उहाँको धर्मपत्नी र भाउजुकाे एकै साथ दुर्घटनामा मृत्युु भएको भन्दै उनका छाेरा अभिषेक सिँहलाई टिकट दिनु पर्ने दावि गरिरहेका छन । उनले पाए,न्याय हुने,उनी निकट एक युवा नेताले बताए ।

यता अर्को पक्षले भने खप्तड छान्नाका जगत प्रशाद जाेशीले पाउनु पर्ने माग राखेका छन भने उनले टिकट पाएमा पनि न्याय हुने बताउदै आएका छन । बैशाख १५ गते निर्वाचनका लागि काङ्ग्रेस बाट सत्य राज भण्डारी ,शान्ति कुमारी बोहरा,जगत प्रसाद जोशी, अभिषेक बहादुर सिँह, नन्द कृष्ण जोशी , ध्रुव राज उपाध्याय, विष्णु कुमार सिंह, लोकेन्द्र बहादुर रोकाया, नारायण हमाल , अर्जुन स्याडा नाम सिफारिस गरिएको स्राेतकाे भनाइ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज