Advertisement

धनगढीमा भएको “आरम्भ ल फेस्ट” सम्पन्न

Advertisement

धनगढी – गत विहिबारदेखि धनगढीमा सञ्चालन भएको “आरम्भ ल फेस्ट” सम्पन्न भएको छ ।

कानुनी शिक्षा अभिवृद्धि गर्ने उद्धेश्यले आरम्भ कानुनी शिक्षा केन्द्र धनगढी र नयाँ युवा नयाँ सोच सेवा समाज नेपालको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिमको प्रवद्र्धन र ड्रिमलिङ्क एजुकेशन धनगढी शाखाको मुख्य प्रायोजनमा माध्यमिक तहमा कानुन विषय अध्ययनरत विद्यार्थीहरुबिच विभिन्न पाँचवटा विधाहरु, पहिलो दिन कानुनी कविता र कानुनी मस्यौदा लेखन, दोस्रो दिन कानुनी हाजिरीजवाफ र सिर्जनात्मक लेखन तथा तेस्रो र चौथो दिन संसदिय वहस प्रतियोगिता आयोजना गरिएको हो ।

जसमा हाजिरीजवाफ, सिर्जनात्मक लेखन र संसदिय वहसमा प्रथम स्थान हाँसिल गर्दैै ६० अंक सहित एक्सिस विद्याश्रमले उपाधि हात पारेको छ ।

त्यसैगरी कानुनी कविता र कानुनी मस्यौदा लेखनमा प्रथम स्थान हाँसिल गर्दै ४५ अंक सहित सुदूरपश्चिमाञ्चल एकेडेमी (एस.पि.ए) उपविजेता बन्यो । त्यस्तै त्रिनगर माध्यमिक विद्यालय हाजिरी जवाफमा द्धितीय स्थान हाँसिल गर्दै ४० अंक सहित तेस्रो र २० अंक सहित धनगढी नमुना मा.वि.ले सान्त्वना स्थान प्राप्त गर्‍यो । 

सहभागी सबैलाई प्रमाणपत्र तथा विजेता, उपविजेता सहित विभिन्न स्थान प्राप्त टिमलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै कार्यक्रमका सभापति एवं आरम्भ कानुनी शिक्षा केन्द्र धनगढीका संयोजक ओम प्रकाश वस्तीद्वारा लिखित स्नातक तहमा कानुन संकाय अध्ययन गर्ने विद्यार्थीहरुका लागि प्रवेश परिक्षा तयारी गर्न आवश्यक पर्ने “ईन्ट्रान्स एमिकस” पुस्तकको भर्चुअल विमोचन पनि गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज