Advertisement

जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या

Advertisement

जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या भएको बताइएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोनु सिहँले आज सामाजिक सञ्जाल मार्फत जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या भएको जानकारी गराउनुभएको छ । जिल्लाका नागरिकहरुको एक मात्रै आशा भरोसाको रुपमा रहेको जिल्ला अस्पतालमा केहि समय अघि तिनजना चिकित्सकले छोडेर गएपछि अहिले चारजना मेडिकल अफिसरको भरमा अस्पताल चलाउनुपर्ने बाध्यता आएको अध्यक्ष सिहँको भनाई छ । उहाँले दुई महिनादेखि नै अस्पतालमा नयाँ डक्टर पठाउनुपर्ने माग सहित बारम्बार पत्राचार गर्दा पनि केन्द्र र प्रदेशबाट कुनै सुनवाइ नभएको गुनासो गर्नुभएको छ ।

अहिले जिल्ला अस्पताल बझाङमा दैनिक एक सय ५० देखि दुई सयसम्म विभिन्न समस्याहरु लिएर बिरामीहरु आउने गरेको भएपनि प्रयाप्त जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा आउने बिरामीहरुले पनि अस्पतालको अवस्था नबुझेर सेवा प्रवाह सुस्त रहेको, अस्पतालको लापरबाहिजस्ता गुनासाहरु पोख्ने गरेको बताइएको छ । यसैबिच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोनु सिहँले चारजना मेडिकल अफिसरको भरमा अस्पताल चलाउन सम्भव नरहेको बताउदै सरकारले आफ्नो समस्याको सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश

काठमाण्डौ- सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्रलगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैकि...
दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढी...
अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

धनगढी- बझाङको थलारा गाउँपालिका–३ दिपिलकी १४ वर्षीया आशिका बिकलाई ह्विलचेयर वितरण गरिएको छ। शारीरिक अपाङ्गता भएकी आशिकालाई नेकपा व...
काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

धनगढी- काठमाडौंको बौद्ध- जोरपाटी क्षेत्रमा विभिन्न प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउनेगरि रोज एक्सप्रेस कार्गो सञ्चालनमा आएको...

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा...
२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज