Advertisement

केएमसीमा स्नातकोत्तर प्रथम सेमेस्टरलाई स्वागत तथा अभिमुखिकरण 

Advertisement

धनगढी – धनगढीको केएमसीमा स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीका लागि स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

बिहीबार कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तह तेस्रो सेमेस्टरका विद्यार्थीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीद्वारा आयोजित उक्त कार्यक्रममा क्याम्पसका सहायक प्रमुख लोक बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

भबिस्यमा तपाईं कहाँबाट पढेकोभन्दा पनि तपाईंको क्षमताको मूल्यांकन गरिने भएकाले हामीले छलफल अन्तरक्रिया, समिक्षा गरेर हामी सबैले अगाडि बढ्नुपर्ने क्याम्पसका सह-प्राध्यापक तथा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक संघका केन्द्रीय सभापति राजेन्द्रवीर चन्दले बताए ।

क्याम्पसको लामो इतिहासले यसको आफ्नै गरिमा रहेको र उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको उनले बताए । आजको युगमा विद्यार्थीले संसारभरका जनशक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सबैले आफ्नो क्षमतालाई निखार्नुपर्ने उनले बताए ।

क्याम्पस एफयुमा गएपछि बीएएलएलबी, सीएसआईटी, फोरेस्ट्री  इन्जिनियरिङ लगायतका विषयहरु थपिएको र केएमसीका प्रत्येक भवनलाई इलेक्ट्रोनिक बिल्डीङ बनाइने क्याम्पसका सहायक प्रमुख लोकेन्द्र बिष्टले बताए । 

स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीको कामको सिलसिलामा पनि हुनेभएकाले क्याम्पसमा समय कम दिने गरेको देखिन्छ तरपनी विद्यार्थीले दैनिक कक्षामा उपस्तिथि हुनुपर्ने र पुस्तकालयमा पनि समय बिताउन आवश्यक रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज