Advertisement

सुदूरपश्चिम सरकारद्वारा खप्तडको मुख्य प्रवेशद्वार झिग्रानाको अनुगमन 

Advertisement

सुदिप थापा, धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले खप्तड क्षेत्र पदमार्गको आधार शिविर झिग्रानाको अनुगमन गरेका छन् ।

उनीसंगै आर्थिक मामिला मन्त्रि नरेश कुमार शाही र प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष अनुप कुमार उपाध्यायले पनि त्यस क्षेत्रको अवलोकन तथा अनुगमन गरे । 

अनुगमनका क्रममा मुख्यमन्त्री कमल बहादुर शाहले यस क्षेत्रमा प्रदेश सरकारले थप के गर्न सक्छ । यस क्षेत्रमा लगानी गर्दा कसरी अगाडी बढने विषयका लागि उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको बताए । झिग्राना क्षेत्रमा आफू न पुगेको र कैलाली र कञ्चनपुरबाट सजिलै आउन सकिने यस क्षेत्रको भम्रण तथा अवलोकनका लागि आउन हुन उनले अनुरोध गरे । 

सुदूरपश्चिमको गरिविलाई उकास्ने प्रोजक्ट भनेको कृषि र पर्यटन रहेको आर्थिक मामिला मन्त्रि नरेश कुमार शाहीले बताए । उनले खप्तडलाई पर्यटनको क्षेत्रमा जोडनको लागि प्राथमिक्ताका साथ ठोस नतिजा निकालेर योजना ल्याईने  बताए । 

झिग्रानाबाट १६ किलोमिटर दूरीमा खप्तड क्षेत्र पर्दछ । खप्तड क्षेत्रमा होटलहरुको विकास गर्नु पर्ने र पैदल मार्ग निर्माण गर्नुपर्ने माग खप्तड होम स्टेका सञ्चालक दिपक बहादुर खड्काले बताए । 

खप्तड बाबाले पूर्वदेखि पश्चिमको यात्राको क्रममा यस क्षेत्रलाई अत्यन्तै उपयुक्त र धार्मिक रुपलेनै रोजेको बताइँदै आएको छ । 

धार्मिक, पर्यटकीय, प्राकृतिक रुपमानै परिचित खप्तड क्षेत्रको विकास तथा प्रदेशकै पर्यटक प्रवर्द्धन गर्नको लागि प्रदेश तथा केन्द्र सरकारले यस क्षेत्रमा पुर्वधार निर्माणमा लगानी बढाउनु पर्ने देखिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज