Advertisement

बझाङका भुकम्प प्रभावितलाई निशुल्क टहरा बनाएको टोलीले न्यानो कम्बल वितरण गर्यो

Advertisement

बझाङ : खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ का भुकम्प प्रभावित परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र ( रुडुक ) को सहयोगमा खप्तडछान्ना गाउँपालिका – ७ गोरखालीका भुकम्प प्रभावित परिवारलाई न्यानो कम्बल वितरण गरिएको हो ।

गएको असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्प पछि जिल्लाका भूकम्प प्रभावितका लागि नि:शुल्क टहरा निर्माण अभियान थालेका तरुण दलका केन्द्रीय सदस्य विष्णु ऐडीको टोलीले शुक्रबार उक्त न्यानो कम्बल वितरण गरेको हो । भुकम्प प्रभावितको व्यवस्थापन अभियान अन्तर्गत गोरखालीका विपन्न चार परिवारलाई न्यानो कम्बल र केही खाद्यान्न वितरण गरेको बझाङ उद्योग वाणिज्य संघका सदस्य एवं युवा समाजसेवी बिरेन बिष्टले बताए ।

बिष्टका अनुसार केही दिन अघि मष्टा र थलारा गाउँपालिका लगाएतका भुकम्प प्रभावितलाई पनि न्यानो कम्बल वितरण गरिएको थियोे । सहयोग हस्तान्तरणको लागि दाजुभाइ अटोवर्कसपका सञ्चालक उमेश बोहरा, रुवेस किराना पसलका सञ्चालक केन्द्र बिष्टले पनि सहजिकरण गरेको समाजसेवी विष्टले बताए । विपतको यो समयमा थोरै भएपनि पिडितको घाउमा मलमपट्टि लगाउन पाउँदा खुशी लागेको अभियन्ता तथा तरुण दलका केन्द्रिय सदस्य ऐडीले बताए ।

यसअघि उक्त टोलीले विभिन्न क्षेत्रका व्यक्तिहरु सॅग सहयोग आह्वान गरेर भूकम्पले घर भत्काएका विशेष गरि एकल महिला,वेसाहारा तथा दलित समुदायका २३ परिवारलाई निशुल्क अस्थायी टहरा निर्माण गरेको थियोे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज