Advertisement

बझाङ प्रहरीको विद्यालयहरुमा सचेतना फैलाउने अभियान जारी

Advertisement

बझाङ : बझाङ प्रहरीले गाउँ समाज तथा विद्यालयहरुमा सचेतना फैलाउने अभियान जारी राखेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गाउँसमाजमा विभिन्न समाजिक अपराध कम गर्न सुरु गरिएको सचेतना कार्यक्रम जारी रहेको हो ।

अपराध कम गर्न बझाङ प्रहरीले जिल्लाका प्रत्येक विद्यालय तथा टोल वस्तीमा खटिएर सचेतना कार्यक्रम गरिरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता दिपेस चौधरीले जानकारी दिए । आत्महत्या न्यूनीकरण, महिलाहिंसा, लागुऔषध दुव्र्यसन, बालविवाह÷बहुविवाह रोकथाम लगाएत जनचेतजनमुलक विषय सम्बन्धि गाउँसमाजमा प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भएका उनले बताए ।

विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीहरु मार्फत समाजमा हुने आपराधिक गतिवधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार बालयौन दुव्र्यबहार सम्बन्धि जनचेतनामुलक कार्यक्रम केदारस्युँ गाउँपालिकामा सञ्चालन गरेको छ ।

विद्यालय तथा गाउँ टोलमा गरिने यस्ता सचेतनामूलक कार्यक्रमले समाजका हानिकारक प्रथा प्रचलन हट्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढी...
अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

धनगढी- बझाङको थलारा गाउँपालिका–३ दिपिलकी १४ वर्षीया आशिका बिकलाई ह्विलचेयर वितरण गरिएको छ। शारीरिक अपाङ्गता भएकी आशिकालाई नेकपा व...
काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

धनगढी- काठमाडौंको बौद्ध- जोरपाटी क्षेत्रमा विभिन्न प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउनेगरि रोज एक्सप्रेस कार्गो सञ्चालनमा आएको...

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा...
२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि...
रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज