Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
नेपाल रेडक्रस सोसाइटी धनगढीको २०औं साधारण सभा सम्पन्न 
Advertisement

नेपाल रेडक्रस सोसाइटी धनगढीको २०औं साधारण सभा सम्पन्न 

Advertisement

धनगढी – नेपाल रेडक्रस सोसाइटी धनगढी उपशाखाको २०औं साधारण सभा सम्पन्न भएको छ । 

शनिबार नेपाल रेडक्रस सोसाइटी धनगढीको उपशाखा भवन धनगढी-८, नवदुर्गा उक्त साधारण सभा सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य उत्तम जोशी रहेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा धनगढी उपशाखाका सभापति ओम प्रकाश पाण्डेय अध्यक्षतामा रहेको थियो ।

त्यस्तै कार्यक्रममा रेडक्रस जिल्ला शाखा सभापती वासुदेव बिनाडी, वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरी, गेटा अस्पतालका डाक्टरद्वय डा. गणेश फुलारा र मेडिकल अफिसर नविन बोहराको विशिष्ट आतिथ्यता रहेको थियो ।

रेडक्रश विशिष्ट सदस्य शिवराज ओझाले शुभकामना मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा धनगढी उपशाखाका सचिव पारस जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल चिकित्सक संघ, सुदुरपश्चिम प्रदेशको प्राविधिक सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको थियो । शिविरमा आएर करीब ६० जनाले स्वास्थ्य परामर्श लिनुका साथै चेकजाँच गराएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

मेहनतले सुन्तला बगैँचा हराभरा, बजार र सडकको अभावमा किसान सिद्धराज कुँवर

बझाङ। कृषि पेसालाई जीवनको मुख्य आधार बनाउँदै निरन्तर मेहनत र लगनशीलताका साथ व्यावसायिक कृषि कर्ममा सक्रिय बझाङको बुङ्गल नगरपालिका–...
एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्...
सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्...
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हरा...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज ...
सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हु...
चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा चितवन राइनोजले आफ्नो सम्भावना कायमै राखेको छ । एलिमिनेटरमा काठमाडौँ गोर्खाजला...
एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडमा टिकिरहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज इलिमिनेटरमा आमनेसामने हुँदै...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज