Advertisement

कविता : मेरो समाज मैले देखेको समाज

Advertisement

सर्जक : दशरथ भट्ट

मेलौली नगरपालीका-२, बैतडी

हाल, धनगढी, कैलाली

देशमा संघीयता, गणतन्त्र आएको छ

मेरो समाजमा अझै अन्धविश्वास छाएकै छ,

पैसा हुने सबैलाई समान अनि आसन छ,

गरीबहरुको पुरै बदनाम छ 

खुट्टा तान्ने, काट्ने जनता पनि त्यही छन्

पर्यो भने त्यसै खुट्टा ढोग्ने पनि छन्

मेरो समाज मैले देखेको समाज

कोही अगाडि बढेको देख्नै नहुने,

उसलाई ढलाउनै खोज्ने,

सहयोगी भावना सबैमा हराई सक्यो,

सामाजमा विकृति विसंगती भित्रि सक्यो,

बिद्यालय छ विद्यार्थी छैनन्,

शिक्षक तलव पाई रहेछन्,

धारा भनेका छन्, पानी आउदैन

सडक त त्यस्तै बनेकै छ गाडी देख्या छैन्,

जनप्रतिनिधि बजेट हाली खाइ रहेछन्

जनता बोल्न पाउँदैन,

घर घर सिंह दरवार आयो भन्छन्,

सिंह मात्रै आए दरवार आउँदै आएन,

अझ छुवाछुत उस्तै छ भेदभाव गरिराख्छन्,

आफू आफू लडेर पानी बाराबार गरिराख्छन्,

तल्ला घर मल्ला घर बोलीचाली छैन्

मेरो समाज मैले देखेको समाज 

मलाई मेरो समाज छोडने मन हैन

बाध्यताले सहर आउनु पर्यो

आफ्नो भबिस्य बनाउनु पर्यो 

राम्राे कलेजहरू थिएन जिल्लामा 

खम्बा भएर जान्छु समाजको किल्लामा

आमावाहरु आसमै छन्, विकास हाेला भनी,

परदेशी छोरा आउने दिनहरु गनी,

रोजगारी नपाउदा गाउँ रित्तिएको छ,

युवा विहिन मेरो समाज भएको छ,

बुढा बा आमा छन् साना बच्चा छन्

हाम्रो नेताहरु किन यतिका अबुझ छन्,,

युवा, विद्यार्थी विहीन मेरो समाज..

धन्य हो मेरो समाज मैले देखेको समाज।।।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज