Advertisement

बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड झाेतामा सुरु

Advertisement

बझाङ : बझाङ जिल्लामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड सुरु भएको छ ।

जिल्लाका १२ वटा स्थानीय तहका विद्यार्थीहरु सहभागी खेलले केदारस्यु गाउँपालीकाकाे वडा नम्बर ९ झाेतामा राष्ट्रपति रनिङ्गशिल्ड खेल खेल्दैछन । बझाङमा २ नगरपालिका र १० गाउँपालीकाबाट खेलाडीहरु सहभागी भएका छन ।

माघ २४ गते केदारस्यु गाउँपालीकाकाे ९ नम्बर वडाकाे झाेतामा निर्माण भएको खेलमैदानमा १४ अाैँ रनिङ्गशिल्डु सुरु भएको हाे । सुरु भएको कार्यक्रम जिल्ला खेलकुद बझाङका अध्यक्ष पुष्पलाल राेकायाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका सस्थापक सभामुख अर्जुन बहादुर थापा प्रमुख अतिथि रहनु भएको थियाे भने विशिष्ट अतिथि सविधानसभा सदस्य शँकर खड्का विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बाेहरा, बुङगल नगरपालिका प्रमुख जयबहादुर धामी नगरउपप्रमुख सुरज सिँह रतन केदास्यु गाउँपालीका अध्यक्ष गणेश बाेहरा,खप्तड छान्ना अध्यक्ष उत्तम राुकाया लगायत सबै जनप्रतिनिधिहरु ,प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख पत्रकार लगायतकाे उपस्थित रहेको थियोे ।

बझाङ जिल्लामा खेलाडीका लागि गतिलाे खेलमैदान जिल्लामा निर्माण भएको छैन । स्थानीय सरकार केदास्युले राम्रो खेलमैदान निर्माण गरेको र जिल्ला मा हुने खेलकुदहरु अन्य क्षेत्रमा लैजादा त्याहाँकाे पनि केही पहिचान हुन सक्ने भएको कारण सदरमुकाम बाहिरी गरेकाे खेलसमितिले जनाएको छ । यसै बिच आगामी बर्ष बुङ्गल नगरपालिकाले बुङ्गल नगरपालिकामा खेलकुद गर्नुपर्ने मेयर जयबहादुर धामीले मञ्चमै बताएका थिए । यसले जिल्लामा राम्रो सन्देश दिएकाे छ । मेयरकाे कुरामा सहमति जनाउदै प्रमुख अतिथि अर्जुन बहादुर थापाले भने,हामीले खेलकुद लाई अगाडि बढाउनु पर्छ । तपाईं हामी सबै लागेर जिल्लामा राम्रो खेलमैदान निर्माण गर्न जरुरी देखिन्छ । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्दै बझाङ जिल्लाकाे झाेतामा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु भएको छ । राष्ट्रपति रनिङ्गशिल्ड कार्यक्रमका सञ्चालक भने सुदुरपश्चिम प्रदेशको चर्चित उदघाेषिका,बझाङकि चेली,समाज परिवर्तनकाे सबै आवाज बनिरहने चर्चित गायिका सविता खड्काले कार्यक्रम सञ्चालन गर्नु भएको हाे । सँञ्चालिका सविता खड्काले कार्यक्रम सञ्चालन गर्दा सबै खुसि हुने र उनले मञ्च तताउने मिठा मिठा डेउडा गित दाेहरी बाट पनि मनाेरञ्जन दिने गरेकाे पाईन्छ । कार्यक्रममा चर्चित गायक सुदुरका ढुकढुकी युवा सुनिल नेपालीले गित मार्फत मनाेरञ्जन गराउनु भएको हाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज