Advertisement

केएमसीले मनायो ४४औँ स्थापना दिवस

Advertisement

धनगढी – कैलाली बहुमुखी क्याम्पसले शुक्रबार ४४औँ स्थापना दिवस मनाएको छ । 

क्याम्पसमा रहेको रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा एक औपचारिक कार्यक्रमकाबीच क्याम्पसको स्थापना दिवस मनाईएको हो ।

२०३७ सालमा तत्कालिन अञ्चलाधीशले क्याम्पस सञ्चालन गर्ने जिम्मेवारी आफुले लिई तत्कालीन राजा वीरेन्द्र शाहले धनगढी नगर पञ्चायत वडा नं ८ मा पर्ने २७ बिघा जमीन क्याम्पसको नाममा दर्ता गरी विसं २०३७ माघ १९ मा क्याम्पसको स्थापना गरिएको थियो । 

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता मान्यता प्राप्त केएमसी हाल सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस हो । 

क्याम्पसको ४४औँ स्थापना दिवस कैलाली बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन केन्द्र (रिसर्च म्यानेजमेन्ट सेल)को आयोजनामा एक औपचारिक कार्यक्रम आयोजना गरि मनाईएको छ ।

क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टको अध्यक्षतामा अयोजना भएको उक्त कार्यक्रममा क्याम्पस प्राध्यापक संघ सुदूरपश्चिम विश्वविद्यालयका केन्द्रिय अध्यक्ष डा.राजेन्द्र विर चन्द प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्राज्ञिक व्यक्तित्वहरुलाई सम्मान, केएमसी जर्नल विमोचन तथा शुभकामना आदान–प्रदान समेत गरिएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज