Advertisement

थलारा गाउँपालीका हाकिमले जिज्ञासा राख्न गएका एक युवकलाई पागल भनेपछि

Advertisement

बझाङ : बझाङ थलारा गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृतले स्थानीय एक युवकलाई पागल भनेकाे छ ।

आज थलारा गाउँपालीकामा स्थानीय गाैतम बिष्ट पिडितकाे गुनासो लिएर गाउँपालीकामा पुगेका थिए । बिष्ट गाउँपालीका पुग्दा प्रमुख प्रशासकीय अधिकृत त्यहीँ आफ्नो कुर्सीमा बसिरहेका थिए । बिष्टले हामीलाई बताए अनुसार जनसमुदायको प्रश्नको उत्तर खाेज्न जादा आफुलाई थलारा गाउँपालीकाका हाकिम सिद्धराज पण्डितले पागल त पागल भनेको पिडित बिष्टले हामीलाई बताउनु भयाे ।

गाउँपालीका पुगेका गाैतम बिष्टले थलारा गाउँपालीकामा केहि समय अगाडि घर भित्र झुन्डिएको अवस्थामा रहेकी एक किशोरीकाे सप अर्थात मृतकलाई गाउँपालीकाले खरिद गरेको एम्बुलेन्स सप जिल्ला अस्पताल पाेष्ट माटमकाे लागि लिन किन नदिएको अर्को जिप लिन बाध्य किन बनाएकाे ? जनताको करले किनेको एम्बुलेन्स जनताको काममा किन नदिएको ? एम्बुलेन्स भनेको विरामी, लगायत यस्तै यस्तै कामका लागि हैन र भन्ने प्रश्न राख्दा प्रमुख प्रशासकीय अधिकृत पण्डितले त पागल नबाेल म तलाई केही भन्दिन भनेर बाहिरी गएको बिष्टले बताए । उनले भने केही समय पछि सार्वजनिक जिपकाे भाडा गाउँपालीकाले दिने पनि बताउनु भयाे । “यस्तो बेला जनताको करले किनेको जनताको सेवाका लागि किनेको एम्बुलेन्स जनताको कामका लागि नभए के का लागि हाे?” बिष्टले भने २५/२५ हजार तिरेर प्राईभेट अर्थात ब्याकिगत जिप भाडा लिनु भन्दा सरकारकाे एम्बुलेन्स काममा लगायाे भने,केही पैशा बच्ने थियाे कि ? सरकारको पैशा दुरुपयोग हुन बाट बच्ने थियाे कि याे जायज प्रश्न हाे ?

बिष्टले भने मलाई पागल भनेको छ । हाकिम शिद्बराज पण्डित एक सार्वजनिक पदधारण गरेको मान्छे हुन । उनी जिम्मेवारी मान्छे भएर किन यस्तो कुरा बाेलकाे , किन मलाई मलाई पागल भनेकोमा म चुप बस्ने बाला छैन । मलाई पागलकाे कागज हाकिमले दिनु पर्छ । यसको प्रमाण गर्नु पर्छ भन्दै स्थानीय गाैतम बिष्टले हामीलाई बताए । यता थालारा गाउँपालीका हाकिमलाई हामीले साेधपुछ गर्दा आफुले पागल भनेको सुईकारेका छन । आवेशमा आएर पागल भनेको उनले बताएका हुन । फेरि थप्दै भने,मलाई तनाव दियाे र म सहन सकिन त्यसैले भनेको बताए । उनले फेरि भने,म तपाईंको प्रश्नको उत्तर दिन्न भन्दै डन भएको जस्तै कुरा गरेका छन । एक जनसमुदायलाई यसरी भन्नू नै उहाँको गलत हाे । स्थानीय गाैतम बिष्ट पिडितकाे आवाज लिएर एम्बुलेन्स बिषयमा गाउँपालीकामा पुगेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज