Advertisement

NMSRA धनगढि युनिट को ५४ औँ स्थापना दिवस को अवसर मा बृहत रक्तदान

Advertisement

नेपाल औषधि तथा बिकृ प्रतिनिधि सङ्घ ( NMSRA ) धनगढि युनिट ले नेपाल रेडक्रस सोसाईटिको भवनमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेर आफ्नो ५४ औ स्थापना दिवस मनाएको छ।
उक्त कार्यक्रममा ३४ जना रक्तदाता बाट ३४ पिन्ट रगत सङकलन भएको नेपाल औषधि तथा बिकृ प्रतिनिधि सङ्घ धनगढि ईकाईका बरिष्ठ उपाधक्ष हरि अधिकारि ज्यु ले बताउनु भयो।

उक्त कार्यक्रम मा NMSRA धनगढिका अधक्ष लक्ष्मण ठकुराठिको अधक्ष्यता र सोहि सस्थाका केन्दृय उपाधक्ष मिन शाह ज्यु को प्रमुख आतिथ्यमा शुरु भएको थियो। NCDA धनगढिका अधक्ष प्रेम बि सि तथा PDAN सुदुर पस्चिम प्रदेश अधक्ष्य आनद ब शाह बिशिष्ठ अतिथिको रुपमा रहनु भएको थियो।

कार्यक्रममा बोल्दै अधक्ष्य ठकुराठिले आउदो समयमा समेत यस्ता कार्यक्रमहरु गर्दै जाने र सम्पुर्णको ऐक्यबद्द्ता एबम साथ र सहयोगको समेत आबश्यकता रहेको बताउनु भयो।

NMSRA धनगढिका सचिब प्रकाश देब भट्टले सन्चालन गर्नुभएको कार्यक्रममा PDAN धनगढिका अधक्ष आनन्द शाह, NCDA धनगढिका अधक्ष प्रेम बि सि, NMSRA केन्दृय उपाधक्ष मिन साह, NMSRA धनगढिका केन्दृय सदस्य कमल पनेरु ,NMSRA धनगढिका सस्थापक अधक्ष सन्तोश बर्णवाल तथा NMSRA धनगढिका निबर्तमान अधक्ष दिनेश भट्टले समेत आफ्नो मन्तब्य राख्नु भएको थियो।


कार्यकम मा बोल्दै अतिथि बक्ता हरु ले बेला बेला रक्तदान गरेर कसैको जिवन बचाउने यो महान कार्य मा सबै ब्यक्ति लाई बेला बेला रगत दिन पनि अपिल गर्नु भयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज