Advertisement

धनगढीमा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न 

Advertisement

धनगढी – धनगढीमा यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार भीजीबल ईम्प्याक्टको आयोजनामा धनगढीको बी पोलीटेक्निकमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुरक्षित गर्भपतन सेवाको उद्देश्य, गर्भपतनको अधिकार सम्बन्धि छलफल, प्रजनन् स्वास्थ्यका  बारेमा जानकारी र असुरक्षित गर्भपतन सम्बन्धि केहि तथ्यहरु प्रस्तुत गरिएको थियोे ।

बुधबार भएको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धि कार्यक्रम विभिन्न व्यक्तिको सहभागीतामा सम्पन्न भएको भिजिबल ईम्प्याक्ट सुदूरपश्चिम प्रदेश युथ च्याम्पियन मानसिंह बिष्टले बताए ।

कार्यक्रम समग्रमा राम्रो भएको र यसलाई अझै ग्रामिण क्षेत्रहरुमा आयोजना गर्दा अझै प्रभावकारी हुन सक्ने सहभागीहरु बताउँछन् ।

कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि विभिन्न नियम कानून भएता पनि व्यवहारमा लागू हुन नसकिरहेको विभिन्न सहभागीहरुको प्रतिक्रिया रहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश

काठमाण्डौ- सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्रलगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैकि...
दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढी...
अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

धनगढी- बझाङको थलारा गाउँपालिका–३ दिपिलकी १४ वर्षीया आशिका बिकलाई ह्विलचेयर वितरण गरिएको छ। शारीरिक अपाङ्गता भएकी आशिकालाई नेकपा व...
काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

धनगढी- काठमाडौंको बौद्ध- जोरपाटी क्षेत्रमा विभिन्न प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउनेगरि रोज एक्सप्रेस कार्गो सञ्चालनमा आएको...

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा...
२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज