Advertisement

धनगढीको एक फर्ममा आगलागी हुँदा ६ लाखको क्षति 

Advertisement

धनगढी – कैलालीको धनगढीमा रहेको एक कृषि तथा पशुपंक्षी फर्ममा आगलागी भएको छ । 

धनगढी उपमहानगरपालिका-१३ एकता टोल स्थित जंगबहादुर चौधरीले सञ्चालन गरेको सुदूरपश्चिम कृषि तथा पशुपंक्षी फर्ममा अचानक विद्युतको तार सर्ट भएर मंगलवार साँझ आगलागी भएको हो ।

आगलागी हुँदा फर्म भित्र रहेका बोईलर कुखुराको चल्ला, दाना, भुसा, चारो खुवाउने भाँडा लगायतका सामान ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएर आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश

काठमाण्डौ- सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्रलगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैकि...
दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढी...
अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

धनगढी- बझाङको थलारा गाउँपालिका–३ दिपिलकी १४ वर्षीया आशिका बिकलाई ह्विलचेयर वितरण गरिएको छ। शारीरिक अपाङ्गता भएकी आशिकालाई नेकपा व...
काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

धनगढी- काठमाडौंको बौद्ध- जोरपाटी क्षेत्रमा विभिन्न प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउनेगरि रोज एक्सप्रेस कार्गो सञ्चालनमा आएको...

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा...
२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज