Advertisement

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध

Advertisement

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ भिमादत्त राजमार्ग अन्तर्गत कैलालीको बुढीतोला क्षेत्रमा पहिरोले केही सडक भासिँएपछि र माथी बाट निरन्तर आएको पहिरोले गर्दा यातायात अवरुद्ध सँगै आवतजावत कठिनाइ भएको हो ।

साेमवार देखि परेको अबिरल बर्षाका कारण सडक माथी बाट पहिरो खसेर सोमबार देखी सडक रूपमा अबरुद्ध भएको थियो ।

सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी,दार्चुला, डडेल्धुरा, बझाङ, डोटी,अछाम र बाजुरा आउने सवारी साधन र तराईका जिल्ला बाट पहाड तिर जाने तथा काठमाण्डौंका लागि छुटेको सवारी साधन बीचबाटोमै रोकिएका छन ।

सडक नबन्दा आउने जाने यात्रु हरुलाई भने एकदमै कठिन भैरहेको छ । पहिरो आएको क्षेत्रबाट करिब १ किलोमिटर माथी भिर को बाटो १ देखि डेढ घण्टा पैदल हिडेर जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन । वारिपारी गाडी हरु मिलेता पनि यात्रा निकै कष्टकर भएको र सामान ढुवानी गर्न पनि निकै गाह्रो भएको पनि आवतजावत गर्ने यात्रुहरुले भनेका छन ।

उक्त सडक अबरुद्ध भएको भोलिपल्ट बाट नै ५ वटा जे.सि.बि र २ वटा स्काइभेटर दोहोरो ठाउँबाट प्रयोग गर्दै सडक निर्माण को कार्य तीब्र रुपले अगाडि बढिरहेको र यदि पानी परेन भने आजै बाटो निर्माण को काम सक्ने यदि यस्तै पानी पर्यो भने कति समयमा सडक बन्छ भन्ने कुरा बताउन नसकिने सडक डिभिजन का प्रमुख हरि सुवेदी ले जानकारी दिएका छन ।

सुदुरपश्चिम को पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग गएको सोमबार बाट आएको अविरल पानीले अबरुद्ध हुँदै गर्दा सुदुरपस्चिम प्रहरी प्रमुख DIG भरत बहादु बोहरा आफै फिल्डमा खटिएर अनुगमन गरेको र सडक एकदमै गाह्रो अवस्थामा रहेको र निर्माण गर्न केही समय लाग्ने बताएका छन साथै अति आवस्यक बाहेक यात्रा नगर्न पनि यात्रुहरुलाई सुझाव दिएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज