Advertisement

धनगढीको एनडब्लुएका विद्यार्थीले पाए फ्रान्समामा कमाइ सहितको इन्टर्नसिप

Advertisement

धनगढी – धनगढीमा रहेको एनडब्लुए कलेजमा बीएचएम अध्ययनरत् दुइ जना विद्यार्थीहरुले फ्रान्सको पेरिसमा रहेको स्टार होटलमा पेड इन्टर्नसिपको अवसर पाएका छन् । 

कलेजमा बीएचएम अध्ययनरत विद्यार्थीहरु अर्जुन सन्ज्याल र उमेश शर्माले पेरिस स्थित होटेलमा पेड इन्टर्नसिपको अवसर पाएका हुन् । 

उक्त होटेलमा विद्यार्थीहरुले काम सिक्दै आकर्षक पारिश्रमिक पनि पाउँनेछन् । यसबाहेक विद्यार्थीहरुले विभिन्न देशमा रहेका स्टार होटलमा र नेपालकै विभिन्न होटेलहरुमा इन्टर्नसिपको अवसर पाइसकेका छन् ।

कम्तीमा पढ्दापढ्दै विद्यार्थीहरुले आफ्नो शैक्षिक शुल्क आफै तीर्न सक्ने बनाउँने र भविष्य सुनिश्चित गरिदिने कलेजको नीति अनुसार विद्यार्थीलाई जब प्लेसमेन्टको व्यवस्था गर्दै आएको कलेजका एकेडेमीक डाइरेक्टर भिम चौधरीले बताउनु भयो । 

कलेजले भर्खरै मात्र जापानमा भएको एक कार्यक्रमा सर्वोत्कृट होटेल म्यानेजमेन्ट कलेज अफ दि ईयर २०२३ उपाधि समेत पाएको थियो । जापानको राजधानी टोकियोमा आयोजना गरिएको एक कार्यक्रममा ‘कलेज रिडर्स’ नामक संस्थाले एनडब्लुए कलेजका अध्यक्ष शैलेशकुमार सिंहले अवार्ड पाएका हुन् । 

साथै कलेजमा युनिभर्सिटीले तोकेको छात्रवृत्ति बाहेक गरिब जेहेन्दार र मेहेनती विद्यार्थी, सरकारी स्कुल बाट आएका र राम्रो पढ्ने विद्यार्थीलाई समेत छात्रवृत्तिको व्यवस्था छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढी...
अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

धनगढी- बझाङको थलारा गाउँपालिका–३ दिपिलकी १४ वर्षीया आशिका बिकलाई ह्विलचेयर वितरण गरिएको छ। शारीरिक अपाङ्गता भएकी आशिकालाई नेकपा व...
काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

धनगढी- काठमाडौंको बौद्ध- जोरपाटी क्षेत्रमा विभिन्न प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउनेगरि रोज एक्सप्रेस कार्गो सञ्चालनमा आएको...

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा...
२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि...
रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज