Advertisement

भारतसँगको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका ८ विकेटले विजयी

Advertisement

कैलाली – भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका विजयी भएको छ । 

गएराति भएको खेलमा भारत दक्षिण अफ्रिकासँग ८ विकेटले पराजित भयो । यो सँगै तीन खेलको एक दिवसीय शृङ्खला एक/एकको बराबरी भएको छ ।

जितका लागि दुई सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४२ ओभर ३ बलमा दुई विकेट गुमाउँदै विजयी भयो । उसका टोनी डी जोर्जीले अविजित एक सय १९ रनको शतकीय पारी खेले । रिजा हेन्ड्रिक्सले ५२ रन बनाए । रास्सी भान डर डुसेन ३६ रनमा आउट भए । 

त्यसअघि तीव्र गतिका बलर नान्द्रे बर्गरको उत्कृष्ट बलिङमा भारतले दक्षिण अफ्रिकालाई २ सय १२ रनको लक्ष्य दिएको थियो । सेन्ट जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङ गरेको भारत ४६ ओभर २ बलमा २ सय ११ रनमा अलआउट भयो ।

भारतका साइ सुदर्शनले सर्वाधिक ६२ रन बनाए । लोकेश राहुलले ५६ रन बनाए । अन्य कुनै पनि भारतीय खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकाका नान्द्रे बर्गरले ३ विकेट लिए । बेउरान हेन्ड्रिक्स र केशव महाराजले दुई/दुई विकेट लिए । तेस्रो तथा निर्णायक एकदिवसीय खेल भोलि हुनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज