Advertisement

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङद्धारा सहिदहरुको स्मृति दिवस मनाइयो

Advertisement

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मिति दिवस मनाएको छ । दिवसको अवसरमा आज जिल्ला अस्पताल बझाङमा रहेका बिरामिहरुलाई बिरामीहरुलाई फलफूल वितरण तथा संगठनको कार्यलयमा बृक्षारोपण कार्यक्रम गरीएको हो । आज जिल्ला अस्पतालका २५ जना बिरामिहरुलाई फलफुल वितरण गरेको संगठनका जिल्ला उपाध्यक्ष भिम बहादुर बोहराले बताउनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अथिती नेकपा एमालेका जिल्ला उपसचीव सुरत बहादुर सिंह रहनुभएको थियो । यस्तै एमाले प्रदेश इन्चार्ज प्रकाश खड्का, जिल्ला इन्चार्ज लक्ष्मी रावल, जिल्ला अध्यक्ष दिनेश बहादुर धामी, सहकारीका अध्यक्ष राधाकृष्ण जोशी र अन्य प्रदेश तथा जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

जिल्ला अध्यक्ष धामिका अनुसार कर्मचारीको हकअधिकार को आन्दोलनमा ज्यान गुमाउने सहिदलाई सम्झिदै उहाँले देखाएको सहि बाटोमा लाग्नु पर्ने बताउनुभयो । कर्मचारी संगठनले अहिलेसम्म आफ्नो पेशागत हकहित बारे आवज उठाउनुका साथै सामाजिक कार्यक्रममा पनि जोड दिएको बताइएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढी...
अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

धनगढी- बझाङको थलारा गाउँपालिका–३ दिपिलकी १४ वर्षीया आशिका बिकलाई ह्विलचेयर वितरण गरिएको छ। शारीरिक अपाङ्गता भएकी आशिकालाई नेकपा व...
काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

धनगढी- काठमाडौंको बौद्ध- जोरपाटी क्षेत्रमा विभिन्न प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउनेगरि रोज एक्सप्रेस कार्गो सञ्चालनमा आएको...

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा...
२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि...
रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज