Advertisement

मोटरसाइकल दुर्घटनामा घाइते प्रहरी जवानलाई विद्यार्थीद्वारा आर्थिक सहयोग

Advertisement

धनगढी – कैलालीको कैलारी गाउँपालिका मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका प्रहरी जवान अनिल रावलको उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।
बझाङको मष्टा गाउँपालिका–१ घर भएका रावलको उपचारका लागि विद्यार्थीहरूले आर्थिक सहयोग गरेका हुन् । गत चैत ११ गते ड्युटी सक्काएर घर फर्कने क्रममा भएको दुर्घटनापछि उनलाई निसर्ग हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
प्रहरी जवान पेशामा कार्यरत रावलको स्वास्थ्य अवस्था गम्भीर रहेको र उपचार खर्च करिब २० लाख रुपैयाँ नाघ्ने अनुमान गरिएको छ। आर्थिक अवस्था कमजोर भएका कारण परिवारलाई उपचार खर्च धान्न कठिन भएपछि सहयोगको अपिल गरिएको थियो।
सोही अपिलपछि दीपक जोशीको पहलमा देवराज, माधव, सुरेश, लक्ष्मण, उमेश र अनिशा लगायतका साथीहरूको सहयोगमा ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूबाट आर्थिक सहयोग संकलन गरिएको थियो। संकलित रकम १७ हजार २३५ रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको जनाइएको छ।
सहयोगीहरूले घाइते रावलको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने सहयोग गर्ने सबै महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज