Advertisement

ट्राफिक प्रहरी प्रभाग कलंकीद्वारा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह विशेष सांस्कृतिक कार्यक्रम सहित सम्पन्न

Advertisement

एस आर भट्ट – काठमाडौं,
ट्राफिक प्रहरी प्रभाग कलंकी, काठमाडौंको आयोजनामा “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह विशेष सांस्कृतिक कार्यक्रम २०८२” भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै ट्राफिक नियमको पालना गर्न आम नागरिकलाई प्रेरित गर्नु रहेको कार्यक्रम का प्रमुख अतिथि एआइजीपी ईश्वर कार्की ज्यूले बताउनु भयो
सुदुरपश्चिमका डेउडा गायक तथा बौद्धिक व्यक्ति रोहित ढुंगाना गायीका गौरी भट्ट लगायत सुदुर पश्चिमका आधा दर्जन कलाकार स्थानीय बासिन्दा, सवारी चालक, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा ट्राफिक प्रहरीको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको महत्त्व, सुरक्षित यात्राको आवश्यकता लगायत विषयमा वक्ताहरूले मन्तव्य राखेका थिए।
साथै, ट्राफिक सचेतना सन्देशमूलक नाटक, गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतीहरू पनि  प्रस्तुत गरिएको थियो, जसले दर्शकहरूलाई मनोरञ्जनसँगै सशक्त सन्देश प्रदान गरेको थियो।
ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक्षक राजीव बस्नेत ज्यूले सडक सुरक्षाका लागि प्रहरी मात्र नभई सम्पूर्ण नागरिकको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा आग्रह गर्नुभयो।
यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सोच विकास भई दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागी कलाकार, स्वयंसेवक तथा सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन साथै सम्मान पत्र वितरण गरी कार्यक्रम औपचारिक रूपमा समापन काठमाडौं उपमहानगरपालिका वडा नं १४ का अध्यक्ष ज्यूले गर्नु भयो ।।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज