Advertisement

बाईक किस्तामा किनिएकोले बैँककै नाममा भएर सरकारी नम्बर प्लेट लाउन नमिलेको वडाध्यक्षको दावी 

Advertisement

बझाङ : बझाङको मष्टा गाउँपालीका वडा नम्बर १ र २ लाई स्थानीय सरकारले सवारीसाधन किन्न केही समय अगाडि बजेट छुट्टयाइएको थियाे । सरकारले छुट्टयाइएको बजेटले माेटरसाईकल किन्न नपुग्ने भए पछि वडाकार्यालयले किस्तामा  रहने गरि सवारीसाधन खरिद गरेको स्रोतको दावी रहेको छ । 

स्थानीय सरकार मष्टा गाउँपालीकाले माेटरसाईकल किन्न छुट्टयाइएको बजेट अपुग भए पछि किस्ता तिर्ने गरि सिभिल बैक लिमिटेडकाे नाममा सवारीसाधन किनिएकाे वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र राेकायाले बताउनुभयो । 

अध्यक्ष राेकायाले भने ´आफ्नो वडामा माेटरसाईकल आवश्यक थियाे र  माेटरसाईकल किन्न सबै बजेट नपुगेको भन्दै बाइक किस्तामा  लिन बाध्य भएका हौँ` उहाले बताउनु भयाे । उनले फेरि थप्दै भन्नू भयाे ´मासिक किस्तामा पैशा तिर्ने गरेर लिएकाे र किस्तामा रहुन्जेल बाईक बैँककै नाममा हुनेभएकोले सो बाईकमा सरकारी नम्बर प्लेट हाल्न नमिलेको हो । किस्ता पूरा भए पछि मात्र सरकारकाे नाममा सेताे नम्बर राख्न पाउने भएकोले आफू अहिलेसम्म राताे नम्बर प्लेटमा हिड्न बाध्य भएको उहाँको भनाइ छ । 

सरकारकाे नाममा सेताे नम्बर अहिलेसम्म  नआउनु दुखद कुरा हाे ।  तर केही समय अगाडि हाम्रो कामना टुडे अनलाइन पत्रिकामा  प्रकाशन न्युजमा  हाम्रा  स्थानीय समाचारदाताले उहाँलाई नबुझि अपुर्ण समाचार प्रकाशित भएकोमा कामना परिवार क्षमा माग्दै समाचार सच्याएकाे सबैलाई जानकारी गराउँदछौ  ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ सुनकुडामा सम्पन्न तेस्रो जय नेपाल वडाध्यक्ष कप टी-१२ क्रिकेट प्रतियोगिताको उपाधि बुङ्गल नगरपाल...
कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

खुलेआम पटाका पड्किँदा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त नागरिक प्रभावित; भारतबाट भित्रिने अवैध पटाका नियन्त्रण र प्रयो...
कैलालीमा चरेशसहित तीन युवक पक्राउ

कैलालीमा चरेशसहित तीन युवक पक्राउ

धनगढी- कैलालीमा अवैध लागूऔषध चरेशसहित तीन जना युवक पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–१ हसुलियाबाट ३ ग्राम २७५ मिलिग्...
तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

बाजुरा- तिहार पर्वको सार्वजनिक बिदाका बीच पनि बाजुरा जिल्ला अदालत सञ्चालनमा रहने भएको छ। अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अ...
एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदा दोस्रो खेलमा...
अमेरिकी मध्यावधि चुनावलाई ट्रम्पले भने ‘इतिहासकै ठूलो प्रतिगमन’

अमेरिकी मध्यावधि चुनावलाई ट्रम्पले भने ‘इतिहासकै ठूलो प्रतिगमन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको पराजयलाई अमेरिकाका लागि इतिहासकै...
कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी

कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै छ। बिहान कुकुरको पूजा गरेर साँझ धनधान्य तथ...
आफ्नै वनको काठ कुहिँदै, व्यवसायीको लगानी डुब्ने जोखिम- प्रकाश खड्का

आफ्नै वनको काठ कुहिँदै, व्यवसायीको लगानी डुब्ने जोखिम- प्रकाश खड्का

बढैपुर - देश सञ्चालनका लागि सरकारले कहिलेसम्म विदेशी ऋणकै भर पर्नुपर्ने ? आफ्नै देशमा उपलब्ध प्राकृतिक स्रोतसाधनको उचित उपयोग गर्न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज