Advertisement

वडा कार्यालयमा तालाबन्दी

Advertisement

बझाङ : बझाङ को जयपृथ्वी नगरपालिका को ७ नम्बर वडा कार्यालयमा स्थानियले तालाबन्दी गरेका छन । वडा कार्यालय मा कार्यालय सहयोगी नियुक्ति मा वडा अध्यक्ष ले मनोमानी गरेको आरोपमा तालाबन्दी गरिएको स्थानियले बताएका छन ।

पुस २ गते वडा अध्यक्ष सिवराज जोशिले कार्यालय सहयोगी मा देवराज जोशी लाई एकल नियुक्ति का लागि नगरपालिका मा सिफारिस गरेपछी बिबाद उत्पन्न भएको हो । सो पदमा आकांक्षि धेरै ले अध्यक्ष लाई नियुक्ति का लागि दवाब दिदै आईरहेका थिए । तर अध्यक्ष ले वडा समिती र अन्य आकांक्षि सग छलफल नै नगरी नियुक्ति का लागि सिफारिस गरेको पाएको छ । गत बर्सको चैत्र महिना देखि नै कार्यालय सहयोगी पद रिक्त रहदै आएको थियो ।


गत चैत्र देखि वडा कार्यालय ले सहयोगी नियुक्ति गर्न नसक्दा वडा कार्यालय का काम प्रभावित बन्दै आइरहेका थिए । “छनौट प्रक्रिया का धेरै आधार हुदा हुँदै ,यसरी एकल ढङबाट सिफारिस गरिएकोमा हाम्रो चित्त नबुझिएको तालाबन्दी मा सहभागी एक स्थानियले जानकारी गराए ।” वडा अध्यक्ष ले आफ्नै परिवार को मान्छेलाई सो नियुक्ती गर्न सिफारिस गरिएको ,अन्य कामहरु पनि आफ्न्तलाई लाई मात्र समटेको आरोप अध्यक्ष माथी लाग्ने गरेको छ ।

आफुले सिफारिस गरेको मान्छे नियुक्ति भैसकेको ले सो पदमा अब तलमाथी नहुने वडा अध्यक्ष जोशिले जानकारी दिए । “अन्य आकांक्षि धेरै पनि थिए, तर मैले आफ्नै परिवार को मान्छेलाई सिफारिस गरे ,यो मेरो क्षेत्राधिकार सम्झेर मैले काम गरेको हु ,वडा अध्यक्ष जोशी भन्छन ।”
सो पदका लागि वडा समिती सग कुनै पनि समन्वय नगरिएकोले जनप्रतिनिधी सदस्यहरुले नियुक्ति बदरका लागि जयपृथ्वी नगरपलिकाको कार्यालयमा निबेदन दिएका छन ।
वडा सद्स्य दिपक रोकाया का अनुसार वडा अध्यक्ष जोशिले वडा भित्र मनोमानी काम गर्ने गरेको आरोप लगाए ।

अध्यक्ष सिवराज जोशिले जहिले पनि सार्वजनिक महत्त्व को काममा कहिलै पनि कसै सग समन्वय र छलफल नै नगरी काम गर्ने गरेको आरोप लाग्दै आईरहेको छ । वडा कार्यालयमा जनप्रतिनिधी कहिले पनि बस्दैनन , रोडमै हस्ताक्षर गर्न का लागि सेवाग्राहिले जनप्रतिनिधिलाई खोज्दै जानेगरेको तालाबन्दिमा सहभागिको आरोप छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज