Advertisement

जेन्जीले खाेजे जस्तै – नेता डाक्टर महेश्वर कुवर सिफारिस

Advertisement

देशभर मँसिर २२ र २३ मा देखिएको जेन–जेड आन्दोलनले नेपाली राजनीतिक नेतृत्वमा आमूल परिवर्तनको माग उठाएसँगै राजनीतिक दलहरू युवालाई प्राथमिकतामा राख्न सक्रिय भएका छन्।

दशकौँ देखि यथावत प्रणाली, उम्मेदवार नेतृत्व र जमाना सँग मेल नखाने कार्यशैलीले युवामाझ बढ्दै आएको असन्तुष्टिलाई आन्दोलनले स्पष्ट रूपमा बाहिर ल्याएको देखिन्छ ।

यही सन्दर्भमा नेपाली कांग्रेसले आगामी निर्वाचनमा युवा नेतृत्वलाई अघि सार्ने तयारी गरेको संकेत देखिएको छ। नेपाली कांग्रेस भित्र डा. महेश्वर कुवर नाम विशेष चर्चा बटुल्न थालेको देखिन्छ । विद्यार्थी जीवन देखि नै नेतृत्व भूमिकामा सक्रिय रहेकी उनले विश्वविद्यालय राजनीति देखि समुदायिक अभियान सम्म प्रभावशाली भूमिका सहित पहिचान बनाउनु भएको छ ।

राजनीति प्रवेशसँगै नेतृ कुवरले पर्यटन प्रवर्द्धन क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएकी छन्। उनको नेतृत्वमा सञ्चालित ‘The Soul of Nepal’ परियोजनाले नेपालकै सांस्कृतिक पहिचान, प्राकृतिक सुन्दरता र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय पहुँचसम्म पु-याएको छ। यही कारण उनी युवा पुस्तामाझ लोकप्रिय हुँदै आउनु भएकी छन ।

Gen–Z आन्दोलनले माग गर्दै आएकोमा युवा नेतृ पाल्पा २ बाट उम्मेदवार सिफारिस भएको देखिन्छन —युवा, शिक्षित, सक्षम र आधुनिक सोच भएका नेताहरूलाई अगाडि ल्याउनुपर्ने आवश्यकता—डा. महेश्वर कुवरका उम्मेदवारीमा अभिव्यक्त भएको थियाे । युवा पुस्ताको आकांक्षा, डिजिटल युगको गतिशीलता र परिवर्तनशील राजनीतिक वातावरणलाई आत्मसात गर्न सक्ने सम्भावित नेतृत्वका रूपमा उनी हाल राजनीतिक वृत्तमा व्यापक रूपमा चर्चा भईरहेकाे छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज