Advertisement

बुङ्गलमा आयोजित प्रथम भीम-सुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि टिकापुर युथ क्लब दुर्गाथलि ७ ले जित्यो

Advertisement

बझाङ- जिल्लाको बुङ्गल नगरपालिकामा आयोजित प्रथम भीमसुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ।
बुङ्गल क्रिकेट समाजले भीम धामी र सुवास बोहराको स्मृति तथा महान चार्ड दसैं तिहारको अवसरमा आयोजना गरेको प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
प्रतियोगिताको उपाधि टिकापुर युथ क्लब दुर्गाथलि गाउँपालिका ७ ले जितको छ। उपाधिका लागि भएको फाइनल खेलमा आयोजक बुङ्गल क्रिकेट समाजलाई ४ रनले हराउँदै टिकापुरले उपाधि जितेको हो । प्रतियोगिताको उपविजेता टिकापुर सँग झिनो रनले पराजित भएको आयोजक टिम बनेको छ । त्यस्तै तृतीय सुर्मा गाउँपालिका भएको आयोजकले जनाएको छ ।
प्रथम भीम सुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिताको उपाधि बिजेता टिकापुरले नगद ९९ हजार ट्रफी प्रमाणपत्र, उपविजेता आयोजक टिमले नगद ४९ हजार ट्रफी प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । यसैगरी तृतीय सुर्मा गाउँपालिकाले ३० हजार ट्रफी प्रमाणपत्र पुरस्कार पाएको छ ।
त्यस्तै सर्वश्रेष्ठ ब्याट्सम्यान, बलर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज र फिल्डरलाई समेत नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।
असोज २२ गतेदेखि बुङ्गल नगरपालिका –६ झापा स्थित कन्या माध्यमिक विद्यालयको खेलमैदान सुरुभएको प्रतियोगितामा २५ वटा टिमले सहभागिता जनाएका थिए ।
भदौ २३ र २४ गते देशव्यापी रुपमा भएको जेन–जी आन्दोलनका क्रममा बझाङबाट ज्यान गुमाएका दुर्गाथलिका भीम धामी र खप्तडछान्नाका सुवास बोहराको स्मृतिमा क्रिकेट आयोजना गरिएको आयोजक बुङ्गल क्रिकेट समाजले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज