Advertisement

प्रवासी जनकल्याण समिती द्वरा बेंगलोरमा हरितालिका तीज धमाका कार्यक्रम हुने

Advertisement

भारत बेंगलोर

प्रवासी जनकल्याण समितिको आयोजनामा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज धमाका कार्यक्रम बेंगलोरमा भव्य रुपमा हुने भएको छ। कार्यक्रममा राष्ट्रिय गायक कुलेन्द्र विश्वकर्मा, राष्ट्रिय गायिका भूमिका गिरी, गायक सर्जक कटक नेपाली, सर्जक गजेन्द्र परियार र गायीका पुस्पा आचार्यको विशेष उपस्थितिका साथ प्रस्तुत रहने छ। उहाँहरुको साथसाथै स्थानीय कलाकारहरूले पनि विविध सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

कार्यक्रम यही अगस्त २४ तारीक मलेश्रम मा बिहान १० बजे देखि बेलुका ६ बजे सम्म हुने भयको छ
कार्यक्रम हुने स्थान : रोटरी क्लब सरकारी गल्स हाई सकूल १३ औं क्रस मल्लेशराम बेंगलोर
(कार्यक्रम स्थल: 13th Cross Govt Girls High School, Malleswaram Bangalore Rotary Club-56000)

कार्यक्रमलाई सफल पार्न सम्पूर्ण प्रवासी नेपालीहरुको साथ सपोर्ट को खाचो रहेको भन्दै कार्यक्रम संचालक दिपेश दामाई (बाहुबली कायाकैरन ) ले बेंगलोर मा बस्नुहुने आमा बुबा दाजुभाइ दिदिबहिनी लाई कार्यक्रम मा आएर मनोरंजन गर्न सबैलाई आग्रह पनि गरेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज