Advertisement

एक्कासी पृथ्वीको गति सुस्त, कारण के ?

Advertisement

गत अगस्ट ५ मा वैज्ञानिकहरूले पृथ्वीको परिक्रमण गतिमा असामान्य गिरावट ‘नोट’ गरेका छन्। उक्त दिन पृथ्वीले आफ्नो अक्षमा एकपटक घुम्न औसतभन्दा १.४५ मिलिसेकेन्ड बढी समय लगाएको थियो, जसका कारण दिन सामान्यभन्दा लामो भएको हो।

पृथ्वी सामान्यतया २४ घण्टामा अर्थात् ८६ हजार ४ सय सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्छ। तर, सो दिन ८६४००.००१४५ सेकेन्ड लागेको वैज्ञानिकहरूले मापन गरेका छन्। परमाणु घडी तथा खगोलीय अवलोकनमार्फत मात्र यस्ता सूक्ष्म परिवर्तन पत्ता लाग्ने बताइएको छ।

वैज्ञानिकहरूको भनाइअनुसार वायुमण्डलीय ढाँचा, समुद्री ज्वारभाटा, पृथ्वीको आन्तरिक गतिविधि र चन्द्रमाको ज्वारीय गुरुत्वाकर्षणले पृथ्वीको गति प्रभावित गर्छ। अगस्ट ५ को परिवर्तन दक्षिण गोलार्धका वायुमण्डलीय परिस्थितिसँग सम्बन्धित भएको उल्लेख गरिएको छ। केही क्षेत्रमा असामान्य तिव्र हावाले पृथ्वीको सतहमा क्षणिक अवरोध ल्याएको र त्यसले दिनको लम्बाइ बढाएको वैज्ञानिकहरूको निष्कर्ष छ।

चन्द्रमाको गुरुत्वाकर्षणबाट हुने समुद्री ज्वारभाटा र पृथ्वीको तरल आन्तरिक संरचनामा हुने गतिविधिले पनि गतिमा गिरावट ल्याएको बताइएको छ।

वैज्ञानिकहरूले सूक्ष्म स्तरमै भए पनि यस्ता परिवर्तनले जीपीएस नेभिगेसन र उपग्रह सञ्चारजस्ता अत्यधिक सटीक प्रणालीलाई प्रभावित पार्न सक्ने चेतावनी दिएका छन्। समयसँग सम्बन्धित गणनामा त्रुटि आउन सक्ने सम्भावना समेत रहेको छ।
-एजेन्सी

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज