Advertisement

कैलारी गाउँपालिकामा परियोजनाको अनुगमन

Advertisement

बढैपुर- कैलारी गाउँपालिकामा वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा बाल कल्याण संघ र दिगो विकास समाजले सञ्चालन गरिरहेको पिसीइएसपी र एनआरएल परियोजनाको पालिका स्तरीय अनुगमन तथा मूल्यांकन (एल,डिपीएसी) कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती कुमारी चौधरी, वडा नं.–८ का अध्यक्ष तारामल कठरिया, बाल संरक्षण अधिकारी, योजना शाखा प्रमुख, वडा स्तरिय कृषि शाखा प्रमुख, बाल कल्याण संघकी कार्यक्रम संयोजक राधिका गिरी, फिल्ड अधिकृत पर्शुराम चौधरी, दिगो विकास समाजका कार्यक्रम अधिकृत जगत भाट, बजार सहजकर्ता रञ्जित चौधरी लगायतको उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा वडा नं.–८ मा सञ्चालन भइरहेका रूपान्तर कक्षा, सकारात्मक अभिभावकत्व कार्यक्रम, विद्यालय छोडेका बालबालिकाको विद्यालय पुनरागमन पहल, च्याउ उत्पादन समूहलगायतका गतिविधि अवलोकन गरिनुका साथै सहभागीहरूसँग अन्तरक्रिया गरिएको थियो।

कार्यक्रमका क्रममा उपाध्यक्ष चौधरीसहित अनुगमन टोलीले परियोजनाले स्थानीय क्षेत्रमा सकारात्मक प्रभाव पारेको भन्दै सराहना गरेका छन्। बाल कल्याण संघ, टिकापुर र दिगो विकास समाजलाई समुदायमै बाल अधिकार, शिक्षा र जीविकोपार्जन क्षेत्रमा देखिएको सक्रियताका लागि शुभकामना दिइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज