Advertisement

छबिसपाथिभेरा गाउँपालिकाको भुक्तानी कार्य सम्पन्न, आर्थिक वर्ष २०८१ / ०८२ को बजेट खर्च प्रगति सार्वजनिक

Advertisement

लक्ष्मीराज जोशी, बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा स्वीकृत योजनाहरू तथा कार्यक्रमहरूको कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गरेको छ । गाउँपालिकाले तोकिएको समयसीमाभित्र भुक्तानी कार्य सफलतापूर्वक सम्पन्न गरेको एक सूचना मार्फत जानकारी दिएको छ ।

गाउँपालिकाले आर्थिक पारदर्शिताको उदाहरणीय अभ्यास गर्दै आर्थिक वर्ष २०८१/०८२ को कुल बजेटमा ९० दशमलव ८० प्रतिशत खर्च गरेको छ ।
गाउँपालिका कार्यालयद्वारा जारी सूचनामा नीति, योजना तथा बजेट निर्माण र कार्यान्वयनमा अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, कार्यालय टिम लगायत सबै पक्षको सक्रिय भूमिका रहेको उल्लेख गरिएको छ ।
कार्यक्रमको सफल कार्यान्वयनका लागि शाखा प्रमुख तथा सम्पूर्ण कर्मचारी र सरोकारवालाहरूको योगदानप्रति गाउँपालिकाले धन्यवाद प्रकट गरेको छ । पालिकाले
जारी विवरण अनुसार, आर्थिक वर्ष २०८१/ ०८२ को समग्र खर्च प्रगति यसप्रकार रहेको छः


गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउनेका अनुसार, सार्वजनिक स्रोत तथा योजना कार्यान्वयनमा पारदर्शिता र समयमै कार्य सम्पन्न गर्नेतर्फ ध्यान दिइएको हो।
आर्थिक प्रशासन प्रमुख मुकेश कुमार थापा र प्रमुख प्रशासनिक अधिकृत संजय कुमार यादवले हस्ताक्षर गरेको उक्त सूचनामा जनप्रतिनिधि र कर्मचारीको समन्वयले लक्ष्यअनुसारको प्रगति गर्न सम्भव भएको उल्लेख छ ।

 

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज