Advertisement

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

Advertisement

बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष कलक ब. रोकायाको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघ कैलालीका उपसमिति सदस्य यज्ञराज चौधरी रहनुभएको थियो भने विशिष्ट अतिथि गेटा आँखा अस्पतालका निर्देशक सुरेशराज पन्त हुनुहुन्थ्यो ।

उक्त केन्द्रमार्फत दृष्टि परीक्षण, चस्मा जाँच, सामान्य आँखाका रोगहरूको उपचार, आँखाबाट बस्तु हटाउने, स्कुल स्तरको आँखाको जाँच, आँखा शिविर तथा आकस्मिक सेवा उपलब्ध हुने तल्कोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक तथा यस उद्घाटन कार्यक्रम सञ्चालक नरजित खड्काले बताउनुभयो । साथै, आँखामा पानी आउने समस्या, रङ्ग छुट्याउने क्षमता परीक्षण लगायतका सेवाहरू समेत प्रदान गरिनेछ ।

अध्यक्ष रोकायाले केन्द्र सञ्चालनमा आएपछि अब तलकोटका बासिन्दाले आँखा उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता हट्ने र सेवा सजिलै पाउने बताउनुभयो । घर आँगनमा आँखा उपचार केन्द्र स्थापना हुँदा तल्कोटबासी खुशी भएका छन् । विगतमा सदरमुकाम चैनपुर र जिल्ला बाहिर उपचारका लागी धाउने तल्कोटबासी अब पालिकामै सेवा पाउँदा खर्च र समयको वचत हुनेमा आशाबादी छन् ।

पालिका मा आखाको उपचार हुने भएकाले आफू र तलकोट्वासी जनता समेत एकदमै खसी भएको पालिका अध्यक्ष कलक ब. रोकायाले बताएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज