Advertisement

कञ्चनपुरबाट ३ लाख बढी नगदसहित ४२ जना जुवाडे पक्राउ

Advertisement

धनगढी – कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो ।

सोमवार राति २ बजे विशेष सुराकीका आधारमा प्रहरीले भीमदत्त नगरपालिका–१७ बाँसखेडामा रहेकाे भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी तीन लाख पाँच हजार रुपैयाँभन्दा बढी रकम बरामद गरेको जनाए ।

बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट दुई लाख ५८ हजार रुपैयाँ बरामद भएकाे छ । त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट २५ हजार रुपैयाँ, तास र छ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । यस्तै बेलौरीबाट २२ हजार रुपैयाँसहित आठ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश

काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश

धनगढी- नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो उत्कृष्ट लय कायम राख्दै प्लेअफको यात्रा तय गरेको छ। शुक्रबार भएको...
सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ सुनकुडामा सम्पन्न तेस्रो जय नेपाल वडाध्यक्ष कप टी-१२ क्रिकेट प्रतियोगिताको उपाधि बुङ्गल नगरपाल...
कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

खुलेआम पटाका पड्किँदा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त नागरिक प्रभावित; भारतबाट भित्रिने अवैध पटाका नियन्त्रण र प्रयो...
कैलालीमा चरेशसहित तीन युवक पक्राउ

कैलालीमा चरेशसहित तीन युवक पक्राउ

धनगढी- कैलालीमा अवैध लागूऔषध चरेशसहित तीन जना युवक पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–१ हसुलियाबाट ३ ग्राम २७५ मिलिग्...
तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

बाजुरा- तिहार पर्वको सार्वजनिक बिदाका बीच पनि बाजुरा जिल्ला अदालत सञ्चालनमा रहने भएको छ। अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अ...
एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदा दोस्रो खेलमा...
अमेरिकी मध्यावधि चुनावलाई ट्रम्पले भने ‘इतिहासकै ठूलो प्रतिगमन’

अमेरिकी मध्यावधि चुनावलाई ट्रम्पले भने ‘इतिहासकै ठूलो प्रतिगमन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको पराजयलाई अमेरिकाका लागि इतिहासकै...
कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी

कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै छ। बिहान कुकुरको पूजा गरेर साँझ धनधान्य तथ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज