Advertisement

कैलाली बहुमुखी क्याम्पसमा लबदेव धामी सचिव पदमा उम्मेदवार, दलिय राजनीति मुक्त क्याम्पस बनाउन प्रतिबद्ध

Advertisement

धनगढी- धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट लबदेव धामीले सचिव पदमा उम्मेदवारी दिएका छन्।
उम्मेदवारी दर्ता गराएर धामी अहिले अरुलाई पटकपटक हामीलाई एकटक भन्दै प्रचारप्रसारमा होमिएका हुन ।
धामीले आफू विद्यार्थीका समस्या समाधान गर्दै क्याम्पसलाई दलिय राजनीतिबाट मुक्त गर्ने लक्ष्यसहित अघि बढेको बताएका छन्। उनले क्याम्पसमा शिक्षाको गुणस्तर सुधार, प्राध्यापक तथा पुस्तकको उचित व्यवस्था, विद्यार्थी हकहितको रक्षा, र माफियातन्त्र अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

धामी सानैदेखि समाजसेवा र पत्रकारितामा सक्रिय छन्। उनले सञ्चार माध्यममार्फत शिक्षा, राजनीति, र समाजमा रहेका विकृति-विसंगतिहरू उजागर गर्दै आएका छन्। साथै, उनले पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरूका लागि तालिम तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।

उनको उम्मेदवारी शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपको विरोध, सर्वसाधारण विद्यार्थीलाई चुनाव लड्नबाट रोक्ने प्रवृत्तिको अन्त्य, र क्याम्पसलाई शिक्षाको वास्तविक केन्द्र बनाउनका लागि भएको उनको भनाइ छ। विद्यार्थीका हक, अधिकार र आवाज बुलन्द गर्न आफूले उम्मेदवारी दिएको धामीले स्पष्ट पारेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज