Advertisement

कैलाली बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका पवन सुनारको उम्मेदवारी

Advertisement

धनगढी- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा कैलालीको धनगढीमा अवस्थित कैलाली बहुमुखी क्याम्पसमा निर्वाचनको चहलपहल बढ्दै गएको छ । यहीँ चैत २७ गते हुने स्ववियु निर्वाचनका लागि उम्मेदवारी दिएर विद्यार्थी संगसंगठनहरू प्रचारप्रसारमा होमिएका छन् ।

यसैबीच क्याम्पसको स्ववियु सभापति पदमा अखिल क्रान्तिकारीकाबाट विद्यार्थी नेता पवन सुनारले उम्मेदवारी दिएका छन् ।

पवनले उम्मेदवारी दिए सङै प्रचारप्रसारमा होमिएका छन् । पवन क्याम्पस कै चर्चित विद्यार्थीका रुपमा चिनिन्छन् । पवन हरेक कला नेतृत्वमा सधै अगाडी आइरहने एक विद्यार्थी नेताको रुपमा कहलिन्छन् । विद्यार्थी माझ निकै लोकप्रीय रहेका पवन आफुले जिते भने क्याम्पसमा भएका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने र विद्यार्थीले पाउनुपर्ने हरेक हकअधिकार प्राप्तका लड्ने प्रतिबद्धता गरेका छन् ।विद्यार्थीका माझमा सधै खेली रहने पढी रहने हरेक क्षेत्रमा सहभागी भैरहने पवन विद्यार्थी भन्दा एक कदम कहिले टाढा नहरेका र नरहने बताउँछन् । उनी स्वच्छ छवि भएका विद्यार्थी नेताका रुपमा समेत परिचित छन्।
पवनले भने,, यो विद्यार्थीको लडाइ हो,, कुनै पार्टीको होइन,, यहाँ पार्टी भन्दा माथि उठेर हाम्रोलाई होइन राम्रोलाई मतदान गर्न सम्पुर्ण विद्यार्थीमा अपिल गर्दछु। उनी भन्छन् विद्यार्थी आफैमा दक्ष जनशक्ति हो,, विद्यार्थीले आफ्नो मन मस्तिष्कलाई प्रयोग गरेर मतदान गर्नु पर्छ,, कसैको दबाब धम्की लोभमा विद्यार्थी कहिले लाग्नु हुदैन। हरेक देशको परिवर्तनमा विद्यार्थी नै सबै भन्दा अघि आएर नेतृत्व गरेको इतिहास सबैलाई थाहा नै छ,, त्यसैले तपाई हरुले दिएको एक मतको कदर सम्मान गर्दै निर्वाचित भए, दोस्रो दिन बाटै विद्यार्थीका हक अधिकारको लागि सडक प्रशासन सबै ठाँउ बाट अघि बढ्ने कामना टुडेसँग बताए ।

यस्तै अखिल क्रान्तिकारीबाट सचिवमा लोकेन्द्र चौधरी र कोषाध्यक्षमा धर्मराज तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज